अलैचीको सहि सदुपयोगले गर्नाले हुनसक्छ भाग्य परिवर्तन , यसरी गर्नुहोस यसको प्रयोग

अलैचीको प्रयोग खाने पिउने कुरामा हर कुनै घरमा पनि गर्ने गरिन्छ।अलैचीलाई  स्वादको रुपमा मात्र नभई आयुर्वेदमा औषधीको रुपमा प्रयोग गर्ने गरिन्छ। यसमा बिशेष औषधीय गुण हुन्छ जुन स्वास्थ्यका लागि निकै लाभदायक छ। साथै यसलाई ज्योतिषीय उपायका लागि पनि फाइदाजनक मानिन्छ।

अलैचीको ज्योतिषीय उपायका बारेमा कतिपय मानिस अन्जान हुन सक्छन।  बहुत तर यो एक सानो अलैचिले तपाई हाम्रो भाग्य बदल्नमा समेत अहम भूमिका निर्वाह गर्दछ। आज हामी अलैचीको यस्तो फाइदाको बारेमा बताउन जादैछौं जसको प्रयोगबाट अनेक दुख कष्ट बाट मुक्ति पाउन सकिन्छ।

अलैचीको प्रभावकारी प्रयोग

– यदि कडा मिहेनत गर्दा गर्दै पनि सफलता हात लागि भैरहेको छैन भने या नसोचेको कुनै घटनाहरु जीवनमा घटिरहेका छन भने एक दाना अलैचीलाई  कुनै सफा हरियो रंगको कपडामा बाँधेर आफु सुत्ने सिरानी मुनि राख्नाले जीवनमा आइपरेका अनेक वाधा अड्चनबाट  मुक्ति पाउन सकिन्छ।

-सोहि अलैचीलाई बिहान उठेर अन्य कुनै बाहिरका मानिसलाई दिदा पनि बिग्रेका सम्पूर्ण कार्यहरु सफलतापुर्वक बन्ने देखिन्छ।

-यदि परिश्रम गर्दा गर्दै पनि हातमा सुको पैसा हात लागि हुन्न भने अलैचीको प्रयोग एक चमत्कारी उपाय साबित हुन सक्छ।

-यदि सधै आफुले बोक्ने पर्समा पाँच दाना अलैची राख्नाले धनसंग सम्बन्धित सम्पूर्ण समस्या दुर हुने र आय आर्जनको नया स्रोत समेत खुल्ने मान्यता रहेको छ।

-अलैची बिद्यार्थीहरुको पढाईमा अपेक्षाअनुरुप परिणाम नआएको खण्डमा समेत  एक अचुक उपाय हुन सक्छ। यसका लागि अलैचीलाई दुधमा उमालेर सात ओटा सोमबारमा लगातार गरिबलाई खुवाउदा पढाईमा सोचे अनुरुपको प्रतिफल पाउन सकिन्छ। यो उपाय बच्चाको आमा बाबुले पनि अपनाउन  सक्छन।

 

प्रकाशित : शुक्रबार, बैशाख २०, २०७६०९:०५

२०१९ भर यी ३ राशिको प्रेम हुनेछ सफल ! यी ३ राशिको लागि पूरै वर्ष प्रेममय हुने !