कान्स फिल्म फेस्टिवलको रेड कार्पेटको पहिलो दिन यस्ता देखिए हलिवुड अभिनेत्रीहरु, हेर्नुहोस !

फ्रान्सस्थित हरेक बर्षको मे महिनामा १२ दिन सम्म चल्ने ७२औँ कान्स  फिल्म फेस्टिवल २०१९ सुरु भएको छ। सोहि अवसरमा विभिन्न कलाकर्मीहरुले पनि रेड कार्पेटमा आफ्नो जादु देखाउन थालीसकेका छन। २५ मे सम्म चल्ने यस फिल्म फेस्टिवलको रेड कार्पेटको  पहिलो दिन कलाकारहरुका लागि कस्तो रह्यो त हेरौं

कान फिल्म फेस्टिवलमा ‘द डेड डन्ट डाइ’ को पर्दामा मोडल रोमी स्त्राइद 

आफ्नो सुन्दरताका कारणले चर्चामा रहेकी अमेरिकी गायिका तथा अभिनेत्री सेलेना गोमेज

कान फिल्म फेस्टिवलको रेड कार्पेटमा यस्तो रुपमा देखिईन अमेरिकी अभिनेत्री ‘एवा लान्गोरिया’

हरियो रंगको गाउनमा सजिएकी अमेरिकी अभिनेत्री जुलियन मोर

कान फेस्टिवलको पहिलो दिन

 

ब्राजिलियन मोडल ऐलेज़ेंड्रा एम्ब्रोसियो

पहुंचीं ​ ब्राज़ीलियन मॉडल

कान फिल्म फेस्टिवलको रेड कार्पेटमा विभिन्न कलाकारहरुको उल्लेखनीय सहभागिता रहेको थियो। 

 रेड कार्पेट पर बिखेरा अपना जलवा

प्रकाशित : बुधबार, जेठ ०१, २०७६११:०६

यी हुन् सरकारी जागिर छाडेर कलाकारिता अंगाल्ने ५ सफल कलाकारहरु, हेर्नुहोस !