मधुमेहका लागि अति नै उपयोगी छन यी पेय पदार्थहरु , हेर्नुहोस !

मधुमेहबाट बच्नको लागि खानपानमा बिशेष सतर्कता अपनाउनु आवश्यक हुन्छ। अमेरिकन खोजकर्ताका अनुसार मधुमेहका रोगीले प्रसस्त मात्रामा क्यालोरीयुक्त खानेकुराको सेवन गर्नु पर्ने बताएको छ।  क्यालोरीयुक्त खानाले रगतमा चिनीको मात्रा कमि  भई अन्य संक्रमण हुन बाट बचाऊछ।

आज हामी सुगरका लागि प्रभावकारी पेय पदार्थहरुको बारेमा  चर्चा परिचर्चा गर्न जादै छौं।  विशेषगरी मधुमेहका बिरामीहरुले सोडा तथा सफ्ट ड्रिंक सेवन गर्नबाट टाढा नै रहदा राम्रो हुनेछ।  यसले रगतमा ग्लुकोजको मात्रामा वृद्धि गरि मधुमेह समेत वृद्धि गर्ने गर्दछ।

 कफी 

एक अध्ययन अनुसार आवश्यक मात्रामा कफीको सेवन गर्नाले मधुमेह हुनबाट बच्न सकिन्छ।  तर आवश्यकता भन्दा बढी मात्रामा कफीको सेवनले स्वास्थ्यमा नकारात्मक असर पर्न जान्छ।  कफिमा पाइने कालेर्गेलिन नामक एसिडले ग्लुकोजलाई रगत सम्म पुग्नबाट रोक्छ।

 

दुध 

दूधलाई स्वास्थ्यवर्द्धक पेय पदार्थको रुपमा लिइने गरिन्छ। यसको सेवन मधुमेहका लागि प्रभावकारी रहेको छ।  एक अध्ययनका अनुसार कम फ्याट भएको डेरी प्रोडक्टकको सेवनले मधुमेह तथा रक्तचापबाट बच्न सकिने कुरा पत्ता लगाएको छ। दुधले मधुमेहका रोगीहरुको वजन कम गरि शरीरलाई सन्तुलनमा राख्न मदत गर्दछ , साथमा यसको उपयोगले रक्तचापको नियन्त्रण गर्न पनि सहयोगी रहेको छ।

2.दूध

ग्रीन टि

ग्रीन टि मधुमेह भएकाहरुका लागि अति नै लाभदायक पेय पदार्थ हो।  यसमा कार्बोहाइड्रेट र क्यालोरीको मात्रा एकदम कम हुन्छ। यसमा पाइने एन्टी अक्सिडेन्टका कारणले विभिन्न संक्रमण तथा मुटु एवम मधुमेहका कारण अति नै लाभदायक हुने गर्दछ।

3.ग्रीन टी

करेलाको जुस 

करेलाको जुस दुवैप्रकारको डायबिटीजको लागि लाभदायक रहेको छ।  यसले युरिन र रगतमा चिनीको मात्रा कम गर्न सहयोग गर्दछ।  करेलाको जुसले ग्लुकोजको मात्रा नियन्त्रण गर्ने मात्र नभई पेटसम्बन्धी अनेक समस्याका लागि समेत प्रभावकारी रहेको छ।

4.करेले का जूस

काँक्रोको जुस

काँक्रोमा प्रसस्त मात्रामा क्याल्सियम , आइरन , फस्फोरस , भिटामिन ए , बि, सी  तथा एमिनो एसिड पाइन्छ।  यसले रगतमा सुगरको मात्रा नियन्त्रण गर्नका साथै अन्य बिभिन्न स्वास्थ्य सम्बन्धि समस्याको लागि फाइदाजनक रहेको छ।

6.कैमोमाइल टी

स्याउको जुस 

स्याउको जुसको सेवनले रगतमा इन्सुलिनको मात्रा नियन्त्रण गरि भोजन पश्चात सुगरको मात्रा बढ्नबाट रोक्दछ।  यो वजन कम गर्नका लागि पनि लाभदायक छ।

7. एप्पल साइडर विनेगर

नरिवल पानी 

नरिवल पानीमा प्रसस्त मात्रामा भिटामिन , मिनारल्स तथा एमिनो एसिड जस्ता तत्व पाइन्छ।  साथमा नारिवलमा पोटासियम , भिटामिन सी , सोडियम , क्याल्सियम तथा अन्य शरीरलाई आवश्यक पर्ने तत्व पाइन्छ।  नरिवलले रगतमा चिनिको मात्रा नियन्त्रण गरि मधुमेह हुनबाट बच्न मदत गर्दछ।

8.नारियल पानी

फलफूल तथा सागसब्जीको जुस 

हरिया सागपात तथा फलफूलको प्रसस्त सेवन गर्नाले पनि मधुमेह हुनबाट बच्न सकिन्छ।

9.फल और सब्जियों का जूस

पानी 

पानी मधुमेह नियन्त्रणकको प्रभावकारी बिकल्प हो। डायबिटीजका बिरामीले सकेसम्म प्रसस्त मात्रामा पानीको सेवन गर्नु अति आवश्यक हुन्छ, जसले रगतमा भएको अनावश्यक ग्लुकोसलाई युरिनको मार्फतबाट बाहिरनिकाल्न मदत गर्दछ।  कुनै पनि  स्वस्थ महिलाले दिनमा ८ गिलास र पुरुषले दिनमा कम्तिमा पनि १० गिलास पानीको सेवन गर्नु आवश्यक छ।

प्रकाशित : बिहिबार, जेठ ०२, २०७६०९:०८

पहिलोपटक शरीरमा ट्याटु खोप्दै हुनुहुन्छ? त्यसो भए ख्याल राख्नुहोस यी कुराहरु!