यी ३ ड्राई फ्रुट हुन सक्छ यस्ता ६ स्वास्थ्य सम्बन्धी समस्याको काल , हेर्नुहोस !

Mixed nuts in a bowl

बदाम , ऒखर , किसमिस जस्ता यी तिन ड्राई फ्रुटमा प्रोटिन , क्य्लासियम , भिटामिन ए , भिटामिन ई र एंटीऑक्‍सीडेंट्सका साथै अन्य पोषक तव प्रसस्त मात्रामा पाइन्छ।  जसले हाम्रो शरीरमा विभिन्न खाले रोगहरुबाट बचाउन मदत गर्दछ।  डाक्टरका अनुसार ड्राइ फ्रुट खानुका स्वास्थ्य सम्बन्धी फाइदाहरु यस प्रकार रहेका छन।

ब्‍लड प्रेशर

बदम खानाले रगतमा अल्फा टेकोफेरलको मात्रामा वृद्धि भई शरीरमा रक्तचापको मात्रा नियन्त्रण गर्न मदत गर्दछ।

मुटु रोग

बदाममा पाइने मोनोसेचुरेटेड फैटी एसिड्सले शरीरमा कोलेस्टोरेलको मात्रा नियन्त्रण गरि मुटुलाई स्वस्थ राख्नमा मदत गर्दछ।

छाला चाउरीने समस्या

बदाममा भएको एंटी ऑक्‍सीडेंट्सले गर्दा उमेर नै नपुगी छाला चाउरि पर्ने समस्याबाट छुटकारा दिलाउछ।

दिमाग

ओखरमा भएको ओमेगा ३ फ्याटि एसिडले मष्तिस्कलाई स्वस्थ बनाउनमा मदत गर्दछ।

छाला तथा कपाल

ओखरमा भएकोविटामिन ई तत्वले त्वाचा तथा कपाललाई स्वस्थ राख्नमा महत्वपुर्ण भूमिका निर्वाह गर्दछ।

हाडजोर्नी मजबुत पार्नका लागि

किसमिसमा पर्याप्त मात्रामा क्याल्सियम तत्व हुने गर्दछ।  जसले हाडजोर्नी मजबुत राख्नमा मदत पुर्याउछ।

बलियो मम्सपेशी 

किसमिसमा  भएको प्रोटिनको कारणले गर्दा यसले मम्सपेशीलाई मजबुत बनाउनमा मदत पुर्याउछ।

 

प्रकाशित : मङ्गलबार, जेठ ०७, २०७६१०:०८

धुम्रपान मात्र नभई यी ५ कारणले हुन सक्छ मुखको क्यान्सर, जानिराखौं !