बहुविवाह नगरे जन्मकैद हुने यो कस्तो देश ? एक भन्दा धेरै विवाह गर्नै पर्ने कानुन छ यहाँ !

नेपालमा बहुविवाह गर्ने जुनसुकै व्यक्तिले कानुन अनुसार कडा सजाय पाउने गर्छ। तर विश्वमा केही यस्ता देश छन जहाँ निकै अचम्मलाग्दा कानुन बनेका छन्।

यस्ता अचम्मका कानुन भए मध्यको एउटा देश हो इरीट्रियाको। अफ्रिकी राष्ट्रमा पर्ने यो देशमा एक मात्र विवाह गर्नु गैर कानुनी मानिन्छ र यस्ता पुरुषलाई जेल सजाय समेत दिने कनुन बनेको छ।

इरीट्रियाको कानुन अनुसार यहाँका पुरुषहरुले अनिवार्य रुपमा दोस्रो बिहे गर्नुपर्ने हुन्छ। यदी पुरुषले अर्को विवाह गर्न नमानेमा उनलाई जेलमा हाल्ने काम गरिन्छ । यदी महिलाले आफ्नो पुरुषलाई अर्को विवाह गर्न रोकेमा महिलालाई समेत कारबाही हुने नियम यहाँको छ।

सरकारको यस नियमका कारण देश गृहयुद्धको शिकार भएको थियो । यसकारण देशका धेरै सैनिकहरुको ज्यान गएको छ । सन् १९९८ देखि २००० सम्म पुरुषहरुको संख्यामा ठुलो कमी आएको थियो ।

बहुविवाहका कारण यस देशमा महिला संख्या कम भएको छ । सरकारले सुरक्षाको कारण देखाउँदै हरेक महिलालाई विवाह गर्न निर्देशन दिने काम गर्छ । यसकारण हरेक पुरुषहरु बहुविवाह गर्न बाध्य हुने गर्छन।

प्रकाशित : बिहिबार, जेठ १६, २०७६१२:०६

यी छोराले आमा काटेर रगत पिए, ३-४ दिन सम्म आमाको मासु पोलेर खाए !