चलचित्रमा प्रवेश गर्नुपूर्व ९० केजी तौल भएकी यी अभिनेत्री भईन एकाएक यस्ती !

चलचित्र क्षेत्रमा प्रवेश गरे पश्चात अधिकांश अभिनेत्रीहरुमा एकाएक परिवर्तन आएको देख्न सकिन्छ।  त्यस्तैमा आज हामी एक यस्ती अभिनेत्रीको बारेमा कुरा गर्न जादै छौ जो चलचित्र क्षेत्रमा प्रवेश गर्नु पुर्व ९० किलोकी थिइन् तथापी उनले पहिलो चलचित्रमा काम गर्नका लागि ३० किलोको वजन घटाएकी थिइन्। पहिलो चलचित्रबाट नै उनि सबैको मन मस्तिष्कमा बस्न सफल भएकी हुन्। उनि हुन् सोनाक्षी सिन्हा हो आज हामी उही बलिउड अभिनेत्री सोनाक्षी सिन्हाको बारेमा कुरा गर्न जादै छौ जसको पहिलेको तस्बिर हेर्ने हो भने उनलाई पहिचान गर्न नै हम्मे हम्मे हुन्छ।

यति मात्र होइन यी मोटी अभिनेत्रीले हाल भने सिक्स प्याक एब्स समेत बनाईसकेकी छिन।  हाल भने उनि बलिउडको स्टाइलिस् एक्ट्रेस मध्ये पर्दछिन।  सोनाक्षी शत्रुघ्न सिन्हाकी छोरी समेत  हुन्।  उनि आज आफ्नो ३२ औँ जन्मदिन मनाईरहेकी छिन। जन्मदिनको अवसरमा सार्वजनिक गरिएका सोनाक्षीका केहि हट तस्बिरहरु हेर्नुहोस ;

सोनाक्षीले आफ्नो फिल्मी करियरको सुरुवात सन् २०१० मा प्रदर्शनमा आएको चलचित्र दबंग मार्फत गरेकी हुन्।  जुन चलचित्रमा उनका अपोजिटमा देखिएका थिए दबंग खान सलमान खान , पहिलो चलचित्रबाट नै सबैको मन जित्न सफल सोनाक्षिले चलचित्र ‘दबंग’ बाट बेस्ट फिमेल क्याटागोरीमा फिल्मफेयर अवार्ड समेत जित्न सफल भएकी थिइन्।

सोनाक्षीलॆ हालसम्म १७ भन्दा बढी चलचित्रमा काम गरिसकेकी छिन तथापी आफ्नो ९ बर्षे फिल्मी करियरमा उनले हिट भन्दा बढी फ्लप चलचित्रमा काम गरेकी छिन।

कामको बारेमा कुरा गर्नु पर्दा हालसालै उनि अभिनित चलचित्र कलंक प्रदर्शनमा आएको छ। जुन चलचित्रले पनि बक्स अफिसमा खासै व्यापार गर्न सकेन।

यस चलचित्रमा सोनाक्षीका अलावा वरुण धवन, आलिया भट्ट, माधुरी दीक्षित, संजय दत्त, आदित्य राय कपुर , कुणाल खेमू मुख्य भूमिकामा रहेका थिए। सोनाक्षी यस समय चलचित्र दबंग ३ को छायांकनमा ब्यस्त रहेकी छिन।

 

 

 

प्रकाशित : मङ्गलबार, जेठ २१, २०७६१२:२०

चलचित्रमा किस सिन दिन किन मान्दैनन त सलमान , यस्तो छ कारण !