मेष
आयका मार्गहरु बन्नेछन्। पारिवारिक सुख, शान्ति, समृद्धि रहला। घरपरिवारको सहयोग प्राप्त रहन सक्नेछ। स्वास्थ्यमा केही समस्या रहला।यात्रा सुखद रहनेछ। मान, सम्मान, इज्जत, प्रतिष्ठाहरु बढ्ला। धार्मिक कार्यमा सरिक हुने साता रहेको छ। विवहा, व्रतबन्ध शुभ कार्यहरु घरमा हुने देखिन्छ।
वृष
मान, सम्मान, इज्जत, प्रतिष्ठाहरु बढ्नेछन्। स्वास्थ्यमा क्रमिक सुधारको योग रहला। नचाहिंदा झुटा आरोप, प्रत्यारोप पर्न सक्नेछन्। दाजुभाई, घरपरिवार बिछो सम्बन्ध सुमधुर रहनेछ। नयाँ सवारी साधनको योग छ। छात्रछात्रालाई साता राम्रै छ। यात्रा मध्यम छ। आर्थिक पक्ष सबल रहला।
मिथुन
मान, सम्मान, इज्जत, प्रतिष्ठाहरु मिल्नेछ। नयाँ कार्यको थालनी होला। अकस्मात चिताएका कामहरु बाट भने राम्रो सफलता र उन्नति प्रगति मिल्नेछ।मनमा सोचेका विषय बस्तुहरुबाट भने सफलता र उन्नति, प्रगति मिल्ने देखिन्छ। पारिवारिक सुख, शान्ति र प्रगतिको पक्षहरु रहनेछ। दाजुभाइ र परिवार बिचको सम्बन्ध र सहकार्य राम्रो देखिन्छ। आर्थिक समृद्धिको साता रहला। राजनीतिक र सामाजिक क्षेत्रमा मध्यम लाभ छ। यो साता नयाँ कार्यको थालनी रहला।
कर्कट
दाजुभाइ परिवार बीच माया, प्रेम र सद्भावहरु रहन सक्नेछन्। पारिवारिक सुख, शान्ति, समृद्धि रहनेछ। आर्थिक समृद्धि, उन्नति, प्रगति रहनेछ। मनमा कौतूहल र चिन्ता र केही पीडा परेतापनि मान, सम्मान, इज्जत, प्रतिष्ठा भने राम्रो देखिन्छ। स्वास्थ्य राम्रो देखिएको छ। नयाँ कार्यका थालनीका योग बन्लान। देश विदेशको योग बन्नेछ। जागिरमा केही तनाव र अप्ठ्यारा पक्ष रहन सक्नेछ।
सिंह
नयाँ कार्यको थालनी रहला। पारिवारिक सुख, शान्ति, समृद्धि र उन्नति, प्रगति रहनेछ। दाजुभाइ र परिवार बीचको सम्बन्ध र सहकार्यहरुमा राम्रै साथ, सफलताहरु मिले देखिन्छ। दाम्पत्य जीवनमा केही समस्या रहला। विद्या बुद्धि बढ्नेछ। स्वास्थ्यमा केही बिचार पुर्याउनुपर्ने अवस्थाहरु छन्। व्यापारमा मध्यम लाभ छ। नयाँ कार्यको थालनी बन्ला। नयाँ घर-जग्गा जमिनका योग बन्लान। काममा भने केही अप्ठ्यारा र बाधाहरु पर्ला।
कन्या
जागिरे पक्षको लागि साता राम्रो छ। आध्यात्मिक र धार्मिक कार्यमा सरिक हुने साता रहेको छ। पारिवारिक सुख, शान्ति, समृद्धि मिल्नेछ। लेनदेनमा बिचार पुर्याउनुपर्नेछ। आर्थिकका मार्गहरु प्रशस्त रूपमा प्राप्त हुनेछन्। हजुरले लगानी गरेका विषयहरुमा केही समस्या रहला। राजनीतिक र सामाजिक क्षेत्रमा केही अप्ठ्यारा पक्षहरु वेहोर्नु पर्नेछ। सन्तान सुख, शान्ति, समृद्धि प्रप्त हुनेछ।
तुला
सन्तान सुख, शान्ति, समृद्धि मिल्ला। विद्या, वुद्धि बढ्नेछ। जागिरेहरुका लागि केही तनाव र अप्ठ्यारा पक्ष रहनेछन्। घरपरिवारमा केही अप्ठ्यारा र अल्झनहरु रहन सक्ला। दाम्पत्य र परिवारमा सुख, शान्ति, समृद्धि रहनेछ। गएको पैसाहरु फर्कन सक्ला। नचाहिँदा झुटा आरोप, प्रत्यारोपहरु पर्न सक्ने अवस्था छ।
वृश्चिक
मान, सम्मान, इज्जत, प्रतिष्ठा बढ्ला। कृषि क्षेत्रमा लाभ छ। आर्थिक, आयका मार्गहरु बढ्नेछन्। स्वास्थ्यमा केही समस्या रहला। नयाँ कार्यका जोगहरु बन्लान। व्यापार व्यवसायमा लाभ छ। दाम्पत्य जीवनमा केही कटुता रहनेछ। मनमा कौतूहल र चिन्ता छाउन सक्नेछ। आर्थिक समृद्धि राम्रो बन्ला। देश विदेशको यात्रा बन्नेछ। जागिरमा केही अप्ठ्यारो र तनाव बन्न सक्ला। आध्यात्मिक र धार्मिक कार्यमा सरिक हुने साता छ।
धनु
आयका मार्गहरु देखापर्ने छन्। नयाँ घर-जग्गा जमिनका योग बन्लान्। सन्तान सुख, शान्ति रहला। सोमबार र विहिबार भने यो साताको राम्रो दिन देखिन्छ। सोचेका कामहरुबाट राम्रो सफलता र उन्नति, प्रगति मिल्ला। पारिवारिक सुख, शान्ति, समृद्धि मिल्नेछ। दाजुभाइ र परिवार बीचबाट पाउने सहयोग भने भरपूर्ण रुपमा प्राप्त गर्ने देखिन्छ। व्यापारमा लाभ छ। कृषि क्षेत्र मध्यम देखिन्छ। यात्रामा केही अप्ठ्यारा पक्ष रहन सक्लान्।
मकर
मनमा उत्साह र उमङ्गहरु बढ्नेछन्। नयाँ कार्यको थालनीको योग बन्लान्। पारिवारिक समृद्धि मिल्नेछ। राजनीतिक र सामाजिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ। रोकिएका कामहरुबाट केही अप्ठ्यारा पक्षहरु रहलान। खेलाडीहरुका लागि साता राम्रो देखिन्छ। केही पारिवारिक झुटा लालचन, आरोप आउने पनि देखिएको छ।
कुम्भ
साथी संगतमा बच्नु पर्ने देखिन्छ। आयको पक्ष मध्यम रहला। व्यापारमा लाभ छ। जागिरेहरुलाई केही समस्या रहेको छ। नयाँ कार्यको थालनीको जोग बन्लान्। खेलाडीहरुका लागि साता राम्रै देखिन्छ। कृषि क्षेत्र सामान्य देखिन्छ। मनमा उत्साह उमङ्ग बढ्नेछ। देश, विदेशबाट खुशीको खबर सुन्न पाउनुहुनेछ।
मिन
घरपरिवारको सहयोग मिल्नेछ। साहित्यिक क्षेत्रमा रुची बढ्नेछ। आँटेका काममा सफलता मिल्ला। काममा सफलता मिल्नेछ। मान, सम्मान, इज्जत, प्रतिष्ठाहरु बढ्नेछन्। पारिवारिक र दाम्पत्य जीवनमा सुख, शान्ति, समृद्धि रहला। मनमा उत्साह र उमङ्गहरु बढ्नेछन्। आध्यात्मिक क्षेत्रमा उन्नति प्रगति मिल्नेछ। यात्रा सुखद बन्नेछ। लेनदेनमा बिचार पुर्याउनुपर्नेछ।