यी फलको बोक्रा प्रयोग गरि हटाउन सकिन्छ शरीरको मुसा, हेर्नुहोस !

पछिल्लो समय मानिसहरु अनुहारमा आएका अनावश्यक दाग धब्बा अनि शरीरमा आएका मुसाबाट छुटकारा पाउनका लागि अनेक प्रकारका ट्रीटमेन्ट क्रिम देखि लिएर थुप्रै खर्च गरिरहेका छन। तर पनि यसबाट अपेक्षाकृत परिणाम नमिल्दा उनीहरुमा निराशाको भाव पैदा भइरहेको छ। यसै सन्दर्भमा आज हामी शरीरमा आएका मुसाबाट सजिलै  छुटकारा पाउने उपायका बारेमा बताउन जादै छौ जसको प्रयोगले तपाईलाई पक्कै पनि यसको समस्याबाट छुटकारा पाउन सजिलो हुन सक्छ।  आउनुहोस ;

मुसा ‘ह्युमन प्यापिलो’ नामक भाइरसका कारणले हाम्रो शरीरमा आउने छ। यो पिगमेन्ट कोशिकाको समुह हो। मुसा देख्नमा सानो अनि कालो रंगको हुन्छ।  यसको समयमा नै उपचार नगरेको खण्डमा क्यान्सर हुने खतरा हुन्छ त्यसैले आज हामी आयुर्वेदिक तरिकाले केहि दिनमा नै शरीरको मुसादेखि मुक्ति पाउने उपायको बारेमा बताउदै छौं आउनुहोस

केराको बोक्रा 

केराको बोक्रामा पाइने अक्सिकरण रोधी नामक तत्वले मुसाबाट छुटकारा पाउन सहयोग मिल्छ। यसका लागि मुसा भएको स्थानमा केराको बोक्रा लगाई रातभरका लागि छाडीदिनु पर्छ। यसो गर्नाले नसोचेको परिवर्तन पाउन सकिन्छ।

घ्यु   

मुसाबाट छुटकारा पाउनका लागि मुसा आएको स्थानमा घ्यु र चुनाको बराबर मात्रामा लगाउने गर्नाले यसबाट नसोचेको लाभ हासिल गर्न सकिन्छ।

आलू 

मुसाबाट छुटकारा पाउने अर्को महत्वपुर्ण उपाय हो आलूको प्रयोग। यसका लागि सर्वप्रथम आलूको बोक्रा तासेर त्यसको पेस्ट बनाई लगाउने गर्नाले यसको समस्याबाट केहि समयमा नै मुक्ति पाउन सकिन्छ।

याद राख्नुहोस ;

शरीरमा आएको मुसा हटाउनका लागि माथि दिईएको यी चिजहरुको प्रयोग गर्नु पुर्व एकपटक अवश्य पनि आफ्नो छालाको परिक्षण गराउनु आवश्यक छ। किनकी यो कुनै समय एलर्जीका कारणले गर्दा पनि हुने गर्दछ।

प्रकाशित : शुक्रबार, जेठ ३१, २०७६१०:५८

नुनको कम प्रयोग भएका खानेकुरा खाँदा मिल्छन् यस्ता फाइदा !