जोन सेनाले मिम मार्फत उडाए शिल्पाको मजाक, शिल्पा दंगै !

एजेन्सी , WWE स्टार जोन सेनाले बलिउड अभिनेत्री शिल्पा शेट्टीको एक तस्बिर इंस्टाग्राम मार्फत शेयर गरेका छन। शेयर गरिएको उक्त तस्बिरमा जोनले शिल्पको अनुहारमा अमेरिकी पहलमान स्टीवन एंडरसनको एकमोर्फेड तस्बिर सस्र्वाजनिक गरेका छन र क्याप्सनमा “स्टोन कोल्ड शिल्पा शेट्टी कुंद्रा।” भन्दै लेखेका छन। कतिपयलाई थाहा नहुन सक्छ ‘स्टोन कोल्ड’ स्टीवन एंडरसनका स्टेजमा बोलाउने नाम हो।

जोनली आफ्नो हास्यास्पद फोटो सार्वजनिक गरेकोमा शिल्पा निकै नै खुसि छिन। शिल्पाक यस्तो मिम देखेर उनका शुभचिन्तकदेखि लिएर कलाकर्मीहरु पनि ज्यादै नै खुसि रहेका छन र उनको तस्बीरसंगै मजा लिइरहेका छन। जुन तस्बिरमा हाल सम्म थुप्रै लाइक अनि कमेन्ट आइरहेको छ।

 

सोनी च्यानलबाट प्रशारण भएको टिभी शो ‘सुपर डांसर चैप्टर ३’ मा कोरियोग्राफर गीता कपूर र अनुराग बसुका साथमा जज बनेकी शिल्पाले चलचित्र मार्फत दर्शकको मन जित्न सफल भएकी छिन।

 

 

 

प्रकाशित : आइतबार, असार २९, २०७६०५:४५

नेपालमा लगानी सुरक्षित गर्न नसकेको ‘आप्पा’ ले भारतमा कति कमायो त ?हेर्नुहोस !