एक झुप्पा रातो अंगुरको मुल्य यति धेरै , मुल्य सुनेर गर्नुहुने छैन यकिन हेर्नुहोस !

के तपाईले रातो अंगुर कहिल्यै खानु भएको छ ? भन्नु होला भए त खानु , हुन त अक्सर अंगुर कालो या हरियो रंगको हुन् गर्छ तर जापानमा रातो प्रजातिको अंगुरको उत्पादन सुरु गरिएको छ। जसको मुल्य सुनेर जो कोहीको पनि होस उड्न सक्छ। जापानमा मानिसहरु एक झुप्पा रातो अंगुरलाई ७.५ लाखमा खरिद गरिरहेका छन। यस अंगुरको प्रजातीको नाम ‘रुबी रोमन’ हो।  यो करिब २० ग्रामको हुन्छ र यसमा एक झुप्पामा २४ दाना हुने गर्छ।

बढी  मुल्य पर्ने भएकाले नै यस अंगुरलाई ठुलाबडाले खाने अंगुरको रुपमा लिने गरिन्छ । आज भन्दा करिब १२ बर्ष पहिले इशिकावा प्रांतका सरकारद्वरा यस प्रजातिको अंगुरको बिकसित गरिएको थियो। रातो अंगुर खानमा स्वादिष्ट हुन्छ।  यसलाई कुनै शुभ अवसरमा गिफ्टको रुपमा दिने गरिन्छ। वास्तवमा रूबी रोमन जापानमा तथा अन्य कुनै पनि देशमा सजिलै नपाइने भएकाले नै यसको मुल्य अत्याधिक भएको अनुमान लगाउन सकिन्छ।

हालसालै मात्र ह्याकुराकुसो नामक कम्पनीले यस प्रजातिको अंगुरको एक गुच्छालाई ११ हजार डलर यानी ७.५२ लाख रुपियामा खरिद गरेको छ।

 

 

 

 

प्रकाशित : आइतबार, असार २९, २०७६०७:३९

१२ बर्षका यी बच्चा जसले १३५ किताब लेखेर बनाए ४ कीर्तिमानी !