७ फुट लामो अजिंगरसंग सुत्ने यी महिला, डाक्टरको कुरा सुन्दा उड्यो होश !

सर्पको नाम सुन्दै जिउ सिरिङ्ग हुनेहरुका लागि सायद यो कुरा आश्चर्यजनक लाग्न सक्छ साथै अपत्यारिलो पनि तर यो कुरा साँचो हो कि भारतकी एक महिला आफुले लामो समय देखि पाल्दै आएको ७ फुट लामो पाल्तु अजिङ्गरका साथमा हरेक रात सुत्दै आइरहेकी छिन।

आफुले पाल्दै आएको अजिङ्गरले एक्कासी खानपान बन्द गरिदिएपछि उक्त महिलाले अजिंगरलाई भेटेनरी डाक्टरकोमा देखाउन लाने क्रममा डाक्टरले  महिलाको सामु अचम्मको खुलासा गरेका छन। डाक्टरले महिलालाई आफुले पालेको जनावरले यदि खानपिन छोड्यो भने उसले मुख फेर्न चाहेको बुझ्नु पर्ने बताएका छन।

यसका साथै डाक्टरले अजिंगरले महिलालाई नै खाने योजना बनाईरहेको हुन सक्ने बताएका छन र महिलालाई अजिङ्गरका साथमा नसुत्न पनि आग्रह गरेका छन्।

 

 

 

प्रकाशित : बिहिबार, साउन ०२, २०७६०८:४६

घडीको बिज्ञापनमा १०;१० को समय नै किन देखाईन्छ ?