प्रसारण गरेबापत बिदेशी च्यानलले नेपालबाट लान्छन बार्षिक ७० करोड !

Out of focus TV LCD set and remote control in man's hand isolated over a white background.

काठमाडौँ साउन २ , प्रस्तावित बिज्ञापन ऐन २०७६ ले हालै मात्र गरेको एक अध्ययनमा नेपालबाट प्रसारण हुने बिदेशी च्यानलहरुले बार्षिक रुपमा ७० करोडको हाराहारीमा रकम लैजाने गरेको तथ्य सार्वजनिक गरेको छ। नेपालमा आत्याधिक मात्रामा हेरिने टेलिभिजनहरु सोनी , जी टिभी , कलर्स , स्टार लगायतका टेलिभिजन च्यानलहरुले मात्र बार्षिक रुपमा नेपालबाट ६० करोड ४५ लाखभन्दा बढी रकम नेपालबाट लग्ने गरेको तथ्यांक सो अध्ययन देखाएको  छ।

हरेक बर्ष नेपालमा प्रसारण हुने बिदेशी च्यानल वितरकहरुले नेपाल सरकारलाई बुझाएको रकम सहितको सम्झौतापत्र र नवीकरणका आधारमा यो तथ्यांक सूचना तथा संचार मन्त्रालयबाट सार्वजनिक गरिएको हो ।

 

 

प्रकाशित : बिहिबार, साउन ०२, २०७६०७:२८

आसामका बाढी प्रभावितका लागि अक्षयले गरे २ करोडको आर्थिक सहयोग !