ओढारमा लुकाईएको १६ किलो सुनसहित एकजना पक्राउ ! थप विवरण आउन बाँकि …

काठमाडौँ : प्रहरीले गोरखाको एक ओडारमा लुकाएर राखिएको १६ किलोग्राम सुन बरामद गरेको छ ।

गोरखाको उत्तरी क्षेत्रमा पर्ने धार्चे गाउँपालिकाको खोर्लाबेसीस्थित एक ओढारमा लुकाईएको १६ किलो सुनसहित एकजना पक्राउ परेका हुन् ।

बरामद भएको सुनसहित एकजनालाई पक्राउ गरि प्रहरी कार्यालय ल्याउने तयारी भइरहेको बताइएको छ। सुन तस्करीमा संलग्न व्यक्तिको परिचय खुलाईएको छैन । थप विवरण आउन बाँकि …

प्रकाशित : बिहिबार, साउन ०९, २०७६०७:१८

राति-राति महिलाहरुलाई काँटीले घोच्दै हिड्ने कार्की फेरी पक्राउ परे !