यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका २० वटा महत्वपूर्ण निर्णयहरु :

काठमाडौँ : सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गरेका छन् ।

सरकारका प्रवक्ता समेत रहेका बाँस्कोटाले बिहिबार पत्रकार सम्मेलनको आयोजना गरि मन्त्रिपरिषद् बैठकले गरेका २० वटा महत्वपूर्ण निर्णयहरु सार्वजनिक गरेका हुन् ।

मन्त्रिपरिषद् बैठकले गरेका २० वटा महत्वपूर्ण निर्णयहरु यसप्रकार छन् :

प्रकाशित : बिहिबार, साउन ०९, २०७६११:२७

खेतमा ट्याक्टर जोत्ने क्रममा गयो युवकको ज्यान …