शिवजीलाई चढाउनुहोस् यी ८ पातहरु : मिल्नेछ शिवजीलाई कृपा, हुनेछ धन र प्रशन्नताको वर्षा !

काठमाडौ । वास्तु शास्त्रका अनुसार भगवान शिवले मन पराएको कुराहरुले हामीले दैनिक पुजा गर्दा धन र प्रशन्नताको वर्षा हुनेछ । किनभने भगवान शिवलाई नम्र देवता मानिन्छ । त्यसैले हामीले भगवान शिवको पुजा गर्दा यी ८ प्रिय फुल चढानुपर्छ । जसले तपाईको परिवारमा भएको दुख ,अशान्ति हटाएर सुख र धनको वर्षात गरीदिनु हुनेछ । हेरौ के के हुन् ?

-धर्मशास्त्रका अनजुसार भगवान शिवलाई शामीको पत्ता चढाउनु शुभ मानिन्छ ।साथै यो फूल गणेश भगवानलाई पनि चढाइन्छ ।
-दोस्रो यदि जीवनमा खुशी र सन्तान प्राप्तिको लागी शिवलाई अपमार्गको पात चढाउनु राम्रो हुन्छ ।

-तेस्रोमा भगवान शिवलाई खुसी बनाउन पिपलको पात चढाउनुस् ।
-चौथोमा शिवलाई मन पर्ने चिज धतुरो भएकाले सोमबारको दिन धतुरो चढाउनु पनि शुभ मानिन्छ ।

-पाचौमा शिव भगवानलाई भाङ चढाएर पनि खुसी पार्न सक्नुहुन्छ ।
-छैटौमा भगवान शिवको नियमित पुजा गर्दा दुवोले गर्दा पनि राम्रो हुन्छ ।

-सातौमा बाँसको पातले शिव भगवानको पुजा गर्दा राम्रो फल मिल्ने विश्वास रहेको छ ।
-र आठौमा आकको फल र फूल दुवै शिव भगवानको प्रिय फूल भएकाले यसले पुजा गर्नु शुभ मानिन्छ ।

प्रकाशित : शनिबार, साउन ११, २०७६१२:४३

यी सामान टुटेफुटेका छन् भने झुक्किएर पानि घरमा नराख्नुस्, बर्बादीको बन्न सक्छ कारण !