विवाहपछि युवतीहरूको शरीरमा देखिन्छन् ५ परिवर्तन ! [कारण सहित]

अधिकांश किशोरीहरु विवाहपछि मोटाउने, विवाहअघिको तुलनामा विवाहपछि शारीरिक र मानसिक रुपले परिपक्वता हुने गर्दछ। खासमा किशोरीहरुको शरीर रिप्रोडक्शनको लागि बनेको हुन्छ र विवाहपछि उनीहरुमा रिप्रोडक्टिभ आर्गेन्स पनि पहिलेको तुलनामा बढी परिपक्क हुन्छ ।

चिकित्सकका अनुसार, विवाह पछि युवतीहरूले आफ्नो पतिसँग  शारीरिक सम्बन्ध  राख्ने भएकोले उनीहरूको शरीर रिप्रोडक्शन अर्थात् प्रजननको लागि तयार हुन्छ । साथै शरीरमा एस्ट्रोजन जस्तै विभिन्न हार्मोन्सको स्तर यिनै हार्मोन्स सक्रिय हुनुको कारण शरीरिक र मानसिक परिवर्तन देखिन थाल्छ ।

१. महिनावारी परिवर्तन: विवाहपछि युवतीहरुमा महिनावारी चक्रमा कुनै परिवर्तन नभएपनि हर्मोन्स सक्रिय हुने भएकोले महिनावारी ढिलो वा चाडो नै हुने गर्दछ  ।

२. मोटाउनु: विवाह भएपछि युवतिहरुमा हार्मोनल परिवर्तन आउने भएकोले पहिलेको भन्दा धेरै खानेकुरा रुच्ने र भोक लाग्ने गर्छ। जसले वजन बढ्न मद्दत गर्दछ।

३. बोसो बढ्नु: विवाहपछि युवतीहरुको पेट, छाती र तिघ्रामा बढी बोसो जम्मा हुन्छ। जसले गर्दा विवाहपछि युवतीहरुलाई मोटो देख्ने गर्दछ।

४. कपला बढ्नु:  युवतीहरूमा विवाहपछि एस्ट्रोजन नामक हार्मोन्सको स्तर निकै बढ्छ जसले  कपाल बाक्लो र कालो बनाउन मद्दत गर्छ।

५. गन्धमा परिवर्तन: विवाहपछि युवतीहरुको  शरीरमा एस्ट्रोजन बढ्ने भएकोले यसले  शरीरको गन्धमा परिवर्तन हुन्छ ।

प्रकाशित : शनिबार, साउन ११, २०७६१३:५६

पेट फुल्ने वा डम्म हुने समस्या छ ? त्यसो भए यी ५ कुरा सेवन गर्ने गर्नुहोस्