कतै तपाईको शरीरमा प्रोटिनको कमि त छैन ? प्रोटिनको कमी हुँदा देखिन्छन् यस्ता ६ लक्षणहरु !

हाम्रो शारीरमा धेरै पोषण तत्वहरुको आवश्यक हुने गर्छ तर ती मध्ये प्रोटिन हाम्रो शारीरमा सबै भन्दा महत्वपूर्ण प्रोटिनले हाम्रो  शारीरिक  विकासमा महत्त्वपूर्ण भूमिका निभाह गरेको हुन्छ । दाल तथा अण्डाहरु धेरै प्रोटिन पाइने खाद्यवस्तुहरु हुन् ।

शारीरमा प्रोटिनको कमी हुदा के-के लक्षणहरु देखिन देखिन सक्छन त ?

१. थकान महसुस गर्ने :
प्रोटिनले  हाम्रो शारीरमा चिनीको मात्रा व्यवस्थित गर्ने गर्छ जसले गर्दा यदि हाम्रो शारीरमा प्रोटिनको मात्रा कम भयो भने हामी आफुलाई निकै थकित महुसु गर्ने गर्छौ तथा हाम्रो दिमाग पनिं निरन्तर रुपमा  राम्रोसंग कम गर्दैन।

२. स्वस्थ नहुनु :
यदि हाम्रो शरीरमा प्रोटिनको मात्रा कम छ भने हामी नियमित रुपमा बारम्बार बिरामी हुन्छौ ।  अङ्ग, मांसपेशी , प्रणाली तथा प्रतिरक्षा प्रणाली धेरै हदसम्म प्रोटिनको आबस्यक पर्ने गर्छ ।

३. पेट सम्बन्धि समस्या :
हाम्रो शारीरमा प्रोटिनको कमी भएमा पेट सम्बन्धि रोगहरु देखिने गर्छ जस्तै झाडापखाला लाग्ने पेट पोल्ने ।

४. आँखा सुनेने :
प्रोटिनको कमि हुदा हाम्रो शारीरको रगतमा  प्लाज्मा  प्रोटिनको कमि हुने गर्छ । हाम्रो  शारीरमा  यस कारणले आइरन को कमि हुने गर्छ र हेमोग्लोबिनको उत्पादन घटने गर्छ जसले गर्दा हाम्रो शारीरमा  रक्तअल्पता हुनाले हाम्रो आँखा सुनेने गर्दछ।

५. भोक लग्नु :
यदि हाम्रो शारीरमा प्रोटिनको मात्रा  कमी भएमा हामीलाई निकै भोक लाग्ने गर्छ जसले गर्दा हामी अन्य खाने कुराहरु सेवन गर्ने गर्छौ जसको कारण हाम्रो तौल बढ्ने गर्दछ ।

प्रकाशित : आइतबार, साउन १२, २०७६१०:०१

बच्चा कहिले जन्माउने साेच्दै हुनुहुन्छ ? उपयुक्त उमेर जानी राख्नुहोस् !