काठमाडौँ। आजकाल सोसियल मिडियामा सेल्फी सेयर नगर्ने मान्छे भेट्न मुस्किलै पर्छ । केटाकेटी या बुढाबुढी जसले पनि सेल्फी सेयर गर्ने गरेका छन । सेल्फीको विषयलाई लिएर खासै विवाद पनि छैन तर विवाद त्यतिबेला आउँछ जतिबेला तर गलत समयमा मानिसले सेल्फी खिच्छन । ति सेल्फीको बारेमा निकै टिका टिप्पणी पनि हुन्छ ।
तिनै अनौठा र कहिले काँहि विवादमा समेत आएका सेल्फी प्रस्तुत :
-एजेन्सी