सेल्फी क्रेज: जहाँ, जहिले र जसरी पनि सेल्फी लिने भुत सवार भएपछि…[हाँसो लाग्ने तस्विर]

काठमाडौँ। आजकाल सोसियल मिडियामा सेल्फी सेयर नगर्ने मान्छे भेट्न मुस्किलै पर्छ । केटाकेटी या बुढाबुढी जसले पनि सेल्फी सेयर गर्ने गरेका छन । सेल्फीको विषयलाई लिएर खासै विवाद पनि छैन तर विवाद त्यतिबेला आउँछ जतिबेला तर गलत समयमा मानिसले सेल्फी खिच्छन । ति सेल्फीको बारेमा निकै टिका टिप्पणी पनि हुन्छ ।

तिनै अनौठा र कहिले काँहि विवादमा समेत आएका सेल्फी प्रस्तुत :

-एजेन्सी

प्रकाशित : आइतबार, साउन १२, २०७६१०:२९

हेर्नुस् पेट मिची-मिची हाँस्न बाध्य बनाउने भारतीय हर्कतहरु…