भारत एक विश्वको ठुलो देशहरु मध्य एक रहेको कुरा त सर्वविधितै छ। भारतको जनसंख्या पनि धेरै घना गहेको छ। अहिले इन्टरनेटमा केहि भारतका यस्ता तस्विरहरु पाइन्छ जसले तपाईलाई हाँस्न वाध्य बनाउँछ। अजिव हर्कत गर्न सिपालु रहेका भारतीय जनताका केहि अजिव लाग्ने साथैं हाँस्न वाध्य बनाउन केहि तस्विर समावेश गर्ने प्रयास गर्ने छौं। यी तस्विरहरु कुनै न कुनै बेला इन्टरनेतमा भाइरल बनेका थिए। केहि भाइरल तस्विरहरु हामीले समावेस गरेका छौं।
एटिमको सुरक्षा पनि हुने कमाइ पनि हुने !
गर्मि छ हजुर आइस त ताप्नै पर्यो!
लाइन किन बस्नु पर्यो,चप्पल छदैंछ!
आनन्दको सवारी!
यात्रा गर्ने चाहना हुनु पर्छ, साधन कुनै ठुलो कुरा रहेन !
अगाडी मात्रै छोपेर हुन्छ र?
पोज हान्न यी नानीसँग सिक्नुस!
पढ्न नजान्नुको वेफाइदा !
सेक्फी हान्ने चाहना!
मेस्सीलाई टक्कर दिन्छु!