यी ३ राशि भएका पुरुष पाउन मरिहत्ते गर्छन् युवतीहरु !

काठमाडौ। ज्योतिशी शास्त्रका अनुसार प्रत्येक मानिसहरुको राशीमा फरक फरक प्रभाव पर्दछ । उक्त प्रभावको आधारमा राशी अनुसार मानिसहरुको स्वभाव, व्यवहार कस्तो रहेछ भनेर पत्ता लगाइन्छ । आज हामी १२ वटा राशीमध्ये ३ राशीको प्रभाव बारे बताउन गइरहेको छौ । जुन राशीलाई एकदमै राम्रो प्रभाव परेकाले यी ३ राशीलाई युवतीहरु देख्नसाथ आकर्षित हुन्छन् । हेर्नुस् कुन कुन राशी हो ?

मिथुन राशी
मिथुन राशी भएका पुरुषहरुमा आकर्षक व्यक्तित्व र नम्र व्यवहार हुने भएकाले युवतीहरु देख्नसाथ आकर्षित हुन्छन् । त्यसैले यो राशी भएका पुरुषहरु प्रेमको मामिलामा निकै सफल हुन्छन् ।

तुला राशी
तुला राशी भएको पुरुषहरु पनि आफ्नो फरक क्षमताको कारण निकै भाग्यमानी हुन्छन् । यो राशी भएका पुरुषहरुले आफ्नो प्रेमीलाई धेरै प्राथमिकता दिने भएकाले युवतीहरु मरिहत्तै नै गर्छन्। जसको व्यक्तित्व समाज र परिवारमा एकदमै राम्रो हुन्छ ।

मकर राशि
मकर राशी भएका पुरुषहरुको बोलिमा मिठास , व्यवहारमा राम्रो र दुख ,सुख जस्तोसुकै अवस्थामा रमाउन सक्ने हुन्छन् । त्यसैले यो राशी भएका पुरुषहरु भनेपछि युवतीहरु मरिहत्तै नै हुन्छन् । मकर राशी भएका पुरुषहरु सत्यको मात्र पछि लाग्ने असत्यको बिरोध गर्ने स्वभावका हुन्छन् ।

प्रकाशित : आइतबार, साउन १२, २०७६१०:४४

जति नै भोक लागेपनि यी ४ व्यक्तिको घरमा खाना खानु हुँदैन