सपनामा यी ५ वस्तुहरु देख्नु धेरै अशुभ, थाहा पाइराख्नुस् !

काठमाडौ । हाम्रो समाजमा अहिले पनि केही यस्ता मान्यताहरु छन् । जसलाई हामी मान्दै आएका छौ । किनभने केही धामी झाक्री र ज्योतिशीहरुले भनेका कुराहरु पुग्ने पनि गर्दछन् । त्यस्तै अर्को मान्यता के रहेको छ भने ,

यदि सुतेका बेलामा सपनामा केही वस्तुहरु देख्यो भने शुभ र अशुभ हुने विश्वास पनि रहेको छ । त्यसै अनुसार नै हामी हाम्रो दैनिक जीवनमा हुने कार्यहरु पूरा गरिरहेका हुन्छौ । किनभने हरेक मानिसहरु आफ्नो राम्रो होस् ,आफू सबैको सामू राम्रो बनू भन्ने घमण्ड रहेको हुन्छ । त्यसैले सुतेको बेलामा सपनामा यी चिजहरु देखेमा अशुभ हुन्छ । हेरौ के के हुन् ?

-पहिलो कुरा सपनामा चरा कराएको देखियो भने नराम्रो हुन्छ । किनभने यो भनेको धन ,सम्मान र माया गुमाउनुको सकेंत हो ।

-त्यसैगरी दोस्रोमा यदि सपनीमा आफ्नै घरमा तोडफोड गरेको देख्यो भने पनि नराम्रो कुराको सकेंत हो ।

-तेस्रोमा यदि सपनीमा आफू कंगाल भएको देख्यो भने यो पनि खराब कुराको सकेंत हो । यसले तपाईको चलिरहेको ब्यापारमा घाटा लगाउछ ।

-त्यसैगरी चौथोमा यदि धेरै सुन भेटेको सपना देखे पनि यो नकरात्मक कुराको सकेंत हो । किनभने यस्तो देखेमा तपाईको सम्पति हानी नोक्सानी हुने हुन्छ ।

-र अन्त्यमा यदि तपाईले सपनामा खोला नालामा आफू बगेको देख्नुभयो भने यो पनि नकरात्मक सकेंत हो । यस्तो सपना देखेमा तपाईको भएको सम्पूर्ण धन गुमाउनुपर्ने अवस्था आउन सक्छ ।

प्रकाशित : आइतबार, साउन १२, २०७६१०:४५

यी ३ चिज बाटोमा देखियो भने हुन ज्यादै शुभ !