काठमाडौँ : सत्तारुढ दल नेपाल कम्नियुष्ट पार्टी (नेकपा) का नेता एवं सांसद योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री नियुक्त भएका छन् ।
नेकपाका स्थायी समिति सदस्य समेत रहेका भट्टराईले बुधबार ४ बजे पद तथा गोपनियताको सपथ लिन लागेका हुन् ।
गत फाल्गुन १५ गते हेलिकप्टर दुर्घटनामा तत्कालिन मन्त्री रविन्द्र अधिकारीको निधन भएपछि उक्त मन्त्रालय प्रधानमन्त्री केपी शर्मा ओली आफैंले सम्हालेका थिए।