ढाड कम्मर र जोर्नीहरु दुखेर उठ्नै नसक्ने हुनुभएको छ भने यी घरेलु उपाय अपनाउनुस्

काठमाडौ । प्रायजसो अधिकांश मानिसहरु यो जाडोको मौसममा ढाड कम्मर र जोर्नीहरु दुख्ने समस्याहरुबाट ग्रसित हुन्छन् । किनभने यो धेरैमा सामान्य रुपमा देखिने एक जटिल समस्या हो । जसको कारण घुडा , ढाड , र कम्बर दुखी हिड्न , बस्न गाह्रो हुन्छ । जसको कारण चीनी, कोलेस्ट्रोल, रक्तचाप र अन्य रोगहरूमाबाट पिडित हुन्छन् ।

तर यदि मानिसहरु नियमित रुपमा कसरत गर्यो भने यो समस्याबाट मुक्त पनि हुन सकिन्छ । यो समस्या विशेषगरी आफ्नो क्षमताभन्दा बढी काम गर्ने र बस्न मनपराउने वा अल्छी मानिसहरुमा देखा पर्दछ । अर्को कारण भने कुनै पनि काम गर्दा लामो समयसम्म एउटै तरिकाले अथवा आसन परिवर्तन नगरीकन बस्दा पनि यस्तो समस्या देखा पर्दछ ।जसकारण हात, खुट्टा, घुडा र अन्य अङ्गहरू बाङ्गो र सुनिने हुन्छ । जसको कारण यूरीक एसिड बढी जोर्नीकाहरुमा समस्या देखा पर्दछ ।

त्यसैले यस जोर्नी दुख्ने समस्याहरुबाट मुक्ति पाउनको लागी यी घरेलु उपाय अपनाउनुहोस् ।

-पहिलो कुरा हामी यो जाडोमा नुहाउदा खेरी नियमित रुपमा तातोपानीको प्रयोग नगर्नुपर्छ ।

-त्यसैगरी दोस्रोमा कब्जित हुने खानेकुरा विर्सेर पनि खानुहुदैन् ।

-त्यस्तै बाहिर पाइने विभिन्न किसिमका फास्ट फूडको खानुहुदैन । यस अलवा फ्राइ गरेका र घरमौ बनाएको ताजा खानेकुरा खानुपर्छ

-त्यसैगरी अमलाको धुलो नियमित रुपमा खाने गर्नु पर्दछ । जसले पाचन प्रक्रिया मजबुत बनाउछ ।

-त्यसैगरी पाचौम तुलसीको तेल बनाएर दुखेको ठाउ ढाड ,कम्बरमा लगाउनुपर्छ ।

-र अर्को उपाय भनेको नुन पानी तताएर सेक्नाले वा मनतातो सर्सिउको तेलले मालिस गनुपर्छ । र त्यसका साथै बिहान बेलुका १५ मिनेटसम्म तातो पानीमा खुट्टा डुबाउने गरेमा यो समस्याबाट सधैको लागी मुक्ति मिल्छ ।

प्रकाशित : बुधबार, साउन १५, २०७६११:५०

डाइटिङ् गर्दा युवतीहरुमा निसन्तान देखि डिप्रेशन सम्मका समस्या ! हरेक युवतीहरुले थाहा पाउनुस्…