बुबाले अस्पताल पुर्याए पनि बचेनन् !

सूर्यबिनायक नगरपालिका वडा नम्बर ७ गुण्डुका राजु खतिवडाका १२ वर्षीय छोरा सन्देश खतिवडाले आफ्नै घरमा आ  त्म ह  त्या गरेका हुन्।

घरको दोश्रो तल्लामा काठको दलिनमा स्कुलको टाईको पासो लगाएर झुन्डिएको अवस्थामा बुबा राजुले फेला पारेपछि सन्देशलाई मध्यपुर अस्पताल पुर्याएका थिए।

अस्पताल पुर्याएलगतै सन्देशले मृत घोषणा गरेको महानगरिय प्रहरी परिसर भक्तपुरले जनाएको छ। मृतकको शव प्रहरीले पोष्टहमार्टम गराई आफन्तलाई जिम्मा लगाइसकेको छ।

घटना बारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रकाशित : बिहिबार, साउन १६, २०७६०४:३७

मुस्लिम समुदायमा लोकप्रिय बन्दै ढाकाटोपी !