विवाहका यी अजिव ड्रेस देख्दाअचम्म लाग्नेछ ! [तस्विर सहित]

विवाह हरेक व्यक्तिको लागि सबैभन्दा ठूलो निर्णय हो जसले तपाईको जीवनमा ठूलो परिवर्तन ल्याउने गर्छ। विवाह पश्चात हरेक व्यक्तिको जीवनमा जिम्मेवारी समेत बढ्ने गर्छ। कुनै पनि पुरुष कुमार रहँदा जति स्वतन्त्रता हुन्छ बिवाह पश्चात स्वतन्त्रता कम हुने र जिम्मेवारी बढेर जाने गर्छ। यसको मतलब यो हैन कि विवाह नगर्दानै मान्छेको जीवन सहज हुन सक्छ।

विवाह दुई व्यक्ति मात्र नभई दुई आत्मा, दुई परिवार, दुई संस्कृतिको मेल हो। विवाह गर्ने परम्परा ठाउँ अनुसार फरक हुन्छ। विवाह गर्दा अपनाउने विधि देखि वस्त्र सम्म पनि ठाउँ अनुसार फरक हुने गर्छ।

यस्तै विश्वमा रहेका केहि विवाहका पोशाकहरु हामीले यहाँ समावेश गरेका छौँ।

रूसी गणराज्य डागेस्तानमा बस्ने एक काकेशस मूल जातीय समूहकी बेहुलीले लगाउने पोशाक।

पारम्परिक कपडामा घानाका बेहुला-बेहुली।

कोसोवो र मसिडोनियामा रहेको गोरा क्षेत्रकी एक नयाँ दुलही।

इन्डोनेसियामा एक जातीय विवाह गर्दै बेहुला-बेहुलो।

कन्याका बहुली यसरी सजिने गर्छन्।

इजराइलमा पारम्परिक विवाहमा सज्जिएकि एक बेहुली।

चिनियाँ दुलाहा-दुलही।

मेक्सिकन दुलही।

रोमानियाको ओस क्षेत्रमा रहने स्थानीय बेहुली।

प्रकाशित : बिहिबार, साउन १६, २०७६१३:३७

यी हुन् विश्वलाई काबुमा राख्न सक्ने शिर्ष ५ सैन्य महाशक्ति देशहरु : यीसँग छन् शक्तिसाली सेना !