यी हुन् मृत्युकै मुखमा पुगेर खिचिएका डरलाग्दा सेल्फी ! [तस्विर सहित]

एजेन्सी, सेल्फी खिच्ने चलन अचेल निकै मौलाउँदै गएको छ । या भनौैं, यसको लोकप्रियताले शिखर चुमेको छ ।

यसको लोकप्रियता यति बढेको छ कि, बूढापाका, बच्चा, ठिटा तथा हरेक उमेर समूहका मानिसले सेल्फी खिच्ने गर्छन् ।तर, विश्वका मानिसमा यसको बढ्दो मोहका कारण धेरैले जोखिमयुक्त सेल्फी खिचाउनेक्रममा ज्यानसमेत गएको छ ।

तैपनि, मानिस आफूलाई उत्कृष्ट देखाउन तथा आफ्नो इच्छा परिपूर्ति गर्न खतरनाक तथा जोखिमयुक्त सेल्फी खिचाउने गर्छन् ।हेर्नुस्, विश्वका केही खतरनाक तथा जोखिमयुक्त सेल्फीहरू :

-एजेन्सी

प्रकाशित : बिहिबार, साउन १६, २०७६१३:४०

डाक्टरले समेत नसकेपछि ११ वर्ष बिरामी रहेका यी युवकले गरे यसरी आफ्नै उपचार!