डाक्टरले समेत नसकेपछि ११ वर्ष बिरामी रहेका यी युवकले गरे यसरी आफ्नै उपचार!

अमेरिकामा ११ वर्षसम्म ओछ्यानमा रहेका  छात्र डाउ लिंडसेको बिरामीको उपचारमा सबै डाक्टरले हार मानेका थिए।  डाक्टरले उनको रोगलाई  थायराइडसँग जोडिएको बताएका थिए । त्यसपछि उनले  डेढ हजार  पेज भएको   एंडोक्रिनोलोजी पुस्तक पढे ।

२०१० मा थाहा भयो कि उसको एड्रेनल ग्रन्थीमा (अधिवृक्क ग्रंथी) मा ट्यूमर छ । त्यसपछि डाउ लिंडसेले आफ्नो वैज्ञानिक साथीको मदत्तले आफ्नो सर्जरी गराए।  त्यसपछि उनी हिड्न डुल्न थाले। २०१४ सम्म कुद्न पनि सक्ने भए ।  अहिले उनी  मोटिभेशनल क्लास दिन्छन् ।

रकहर्ट्स यूनिभर्सिटीमा पढ्ने डाउ लिंडसे १९९९ मा जब २१ वर्षका थिए तब उनी घरमा  बेहोश  भएर  डाइनिंग टेबलबाट लडेका थिए । उनी पटक-पटक  बेहोस भईरहे।  डाक्टरले पनि बजेको  थिएन कि उनलाई के भएको हो भनेर।  जब उनी सानै थिए उनको आमा र सानी काकीलाई यस्तै बिरामी थियो।

प्रकाशित : शुक्रबार, साउन १७, २०७६०४:४८

यी दुई हिन्दु र मुस्लिम युवती प्रेम-सम्बन्धमा, भाइरल भयो चुम्बन गरेको तस्विर [फोटो]!