खालीपेटमा चिया पिउँनाले प्रोस्टेट क्यान्सरदेखि यस्ता घातक रोग लाग्न सक्छन् !

 अधिंकाशको चिया पिउने लत बसिसकेको छ । दैनिक रुपमा बिहान खालीपेटमा चिया हामीमध्ये धेरैले पिउँछन् । चिसो बढ्सगैं चियाको माग पनि बढिरहेको छ । चिसोमा तातो पानी पिउँदा तातो फिल भएपनि स्वादिलो नहुने कारणले गर्दा धेरैले चियाको नकारात्मक असर बुझेर पनि बुझ पचाएका स्वादको लागी पिउँनै चाहन्छन् । खाली पेटमा चिया पिउनु स्वास्थ्यको लागी हानी भएसगैं पटकपटक चिया पिउनाले धेरै रोग लाग्दछ । खालीपेटमा चिया पिउँनाले कस्ता रोग लाग्छन् त ? थाहा पाउनुहोस् ।

१. प्रोस्टेट क्यान्सर खाली पेटमा चिया पिउनाले पुरुषमा प्रास्टेट क्यान्सर हुनेकुरा धेरै अध्ययन पछि पत्ता लागेको कुरा हो । त्यसैले खालीपेटमा चियाको सेवन नगरी मनतातो पानी पिएर सचेर रहनुहोस् ।

२. चिडचिडापनायो एउटा यस्तो समस्या हो, जहाँ आफूलाई एकदमै थकाई लाग्ने, काम प्रति जागर नआउने र झर्को लाग्ने गर्दछ । बिहान खालीपेटमा चिया पिएमा फ्रेस होइन्छ भन्ने गलत धारणाको कारणले गर्दा यस्तो समस्या बढ्दै गइरहेको छ । विहान खाली पेटमा चियाले नभएर तातोपानी फ्रेस गराउने कारणले गर्दा तातो पानी पिउने बानी बसाल्नुपर्दछ ।

३. ग्यासको समस्या चिया केमिकलबाट बनेको हुन्छ, चियामा हाल्ने मसलाहरु र चीन मिक्स हुदापेटमा ग्यास जमेर पेटसम्बन्धी अनेक रोग सिर्जना हुन्छ ।

४.शरीरलाई हानी चिया पिउनाले शरीरमा प्रोटिन र अन्य पोषण तत्वको अवशोषण सहि तरिकाले हुदैन् । यहि कारणले शरीरलाई एकदमै हानी र रोग निम्त्याउँछ ।

५. वाकवाकी लाग्ने । कहिलेकाहि वाकवाकी भएमा खानालाई दोष दिने बानी धेरैको हुन्छ । तर खानाले नभएर चियाले वाकवाकी हुनसक्दछ । चियामा टेनिन पाइन्छ, यहि कारणले गर्दा वान्ता हुन्छ ।

प्रकाशित : शुक्रबार, साउन १७, २०७६११:१२

ज्यान समेत लिन सक्ने एपेन्डिसाइटिस भएमा यस्ता लक्षणहरु देखिन्छन् !