मेथी भिजाएको पानी दैनिक पिउँदा हुन्छ यस्ता अमुल्य फाइदाहरु

काठमाडौँ, मेथीमा भएको अमुल्य फाइदा तपाई कमैलाई मात्र थाहा होला । यदी थाहा पाउन भएको छ भने पनि स्मरण हुन्छ र सुन्नु भएको छैन् भने पनि तपाईमा भएका थुप्रै समस्या बाट मुक्त गर्न मद्दत गर्दछ ।

मेथीपानी एक सरल र प्रभावकारी औषधी हो । यसले कोलेस्ट्रोल कम गर्नुको साथै क्यान्सर जस्तो बिरामीबाट सुरक्षित हुनको लागि पनि मद्दत गर्छ । यदी तपाई हाड जोर्नीको दुखाइबाट ग्रसित हुनुहुन्छ भने पनि मेथीले अचुक औषधीको रुपमा प्रयोग हुन्छ । दुखाई कम गर्नको लागि मेथी सेवन गरिन्छ र चिसोमा मेथीको लड्डु बनाएर पनि सेवन गरिन्छ ।

उच्च रक्तचाप प्राय सबैमा हुने समस्या हो यसबाट छुटकारा पाउनको लागि पनि निकै उपयोगी हुन्छ । यसले रक्तचाप नियन्त्रण गर्छ र यस सम्बन्धी अन्य समस्याहरुको पनि समाधान गर्छ ।

रातभर भिजाएर राख्नुहोस र विहान उठ्नासाथ खाली पेटमा पिउनुहोस । यसो गर्नाले तौल कम गर्नको लागि पनि मेथी लाभदायक रहेको हुन्छ । तपाई आर्कषक र बन्न सक्नुहुनेछ ।दिनदिनै मेथीपानी सेवन गर्नाले सुगरको समस्या छिटै समाधान हुन्छ र रगतमा सुगरको लेभल घट्छ ।

प्रकाशित : शुक्रबार, साउन १७, २०७६११:४१

सावधान ! गर्भवस्थामा यी पौष्टिक आहारको कमी भएमा गर्भ खेर जानसक्छ, पुरुषले पनि जान्नुस्…