सन् २०१९ भर यस्ता व्यक्तिहरुलाई मिल्नेछ बृहस्पतिको साथ, मिल्नेछ हरेक दुख देखि छुटकारा !

बृहस्पतिलाई हिन्दु धर्म अनुसार भगवानको गुरु मान्ने गरिन्छ। ज्योतिषशास्त्रका अनुसार जो व्यक्तिको कुण्डलीमा बृहस्पतिको स्थिति बलियो हुन्छ त्यो व्यक्ति धार्मिक प्रवृत्तिको हुन्छ भने स्वस्छ चरित्र र स्वभावको पनि प्रतिक मानिन्छ।

स्त्री वर्गको कुण्डलीमा बृहस्पति जीवनसाथीको प्रतिक मानिन्छ। कुण्डलीमा बृहस्पति सहि स्थितिमा हुने स्त्रीहरुको वैवाहरिक जीवन जहिले पनि सुखद हुन्छ।

अन्य ग्रहको जस्तै बृहस्पतिले पनि हरेक राशिमा प्रभाव पार्ने गर्छ। सन् २०१९ भर बृहस्पतिले ५ प्रकारका मानिसहरुलाई लाभै-लाभै दिलाउनेछ। वर्ष २०१९ को ३ रहेको छ। अंक २ स्वयं बृहस्पतिको अंक हो। यस कारण निम्न उल्लेखित प्रकारका मानिसहरुलाई बृहस्पतिले सन् २०१९ भर लाभ दिलाउनेछ।

३, १२, २१ र ३० तारिखमा जन्मने व्यक्तिहरु माथि बृहस्पति लाभदायक हुनेछन्।

सन् २०१९ भर ३०, २१, ४८ र ५७ उमेर हुनेहरुलाई अत्याधिक लाभ मिल्नेछ।

मार्च, जून, नोभेम्बर र डिसेम्बर महिनामा जन्मनेहरु माथि पनि बृहस्पति लाभदायक हुनेछन्।

बृहस्पति शान्त र सरल स्वभाव भएका व्यक्तिहरु प्रति फलदायी हुने हुँदा यस वर्ष वाद-विवाद गरिरहनेहरुलाई बृहस्पति कष्ट पैदा गर्न सक्छ। शान्त व्यक्तिहरुलाई दुख दिने जो-कोहि माथि पनि यस वर्ष बृहस्पति टाउको दुखाइ बन्न सक्ने ज्योतिषहरु बताउँछन्।

प्रकाशित : आइतबार, साउन १९, २०७६११:४७

यी ४ राशिको कहिले पनि छोडदिनन् लक्ष्मीले साथ ! धनको भैरहन्छ वर्षात !