कर्मचारी र शिक्षकको नयाँ तलवमान सार्वजनिक, कसको तलब कति ? [पूर्ण विवरणसहित]

चालु आर्थिक वर्षदेखि लागू हुने गरी बढेको तलबमान सार्वजनिक भएको छ ।  बिहीबार बसेको मन्त्रिपरिषद बैठकले निर्धारण गरेको नयाँ तलबमान सार्वजनिक गरेको हो ।  नयाँ तलबमान अनुसार मुख्य सचिवको तलब ६९ हजार ४ सय ८२ र कार्यालय सहयोगी प्रथमस्तरको तलब २० हजार ७ स ७८ रुपैयाँ तोकिएको छ ।

सार्वजनिक तलबमानमा निजामती कर्मचारी, सुरक्षाकर्मी लगायत सरकारी कोषबाट सेवासुविधा लिने सबैको तलबमानबारे उल्लेख गरिएको छ । कर्मचारी र शिक्षकले बढेको तलब यही साउन महिनादेखि नै पाउने छन् । 

अर्थमन्त्रालयबाट जारी सूचना हेर्नुस् :

प्रकाशित : सोमबार, साउन २०, २०७६०४:२७

रेडबुल बोकेको ट्रक त्रिशूली नदीमा खस्यो