राती अन्डरवेयर नलगाई सुत्दा हुन्छन् यस्ता फाइदाहरु ! हेर्नुस्

काठमाडौँ । राती सुत्ने तरिका हरेक व्यक्तिको फरक फरक हुन्छ । कसैले राती सुत्ने बेलामा सर्ट टि सर्ट जस्ता कपडा लगाउँछन् भने कसैले कपडा नै नलगाई सुत्ने गर्छन् । चिसोको समयमा प्राय धेरै मानिसले अण्डरवयर लगाएर नै सुत्छन् ।

तर यसको विषयमा विज्ञहरुले के भन्छन् भने अण्डरवयर कपडा लगाएर सुत्यो भने धेरै कुराको सामाना गर्न सक्नुपर्ने बताउँछन् । उनीहरुको अनुसार सकेसम्म रातको समयमा कपडा बिना सुत्नु नै फाइदाजनक रहेको छ । हरेक समय भित्री अंग छोपिने भएकाले रातको समयमा ती अंगहरुलाई राहत दिनको लागि बिना कपडा सुत्नु पर्ने बताउँछन् ।

रातको समयमा अण्डरवयर कपडा लगाएर सुत्दा शरिरमा पसिना आउने विभिन्न ब्याक्टेरिया छिर्ने अवसर पाउँछ । न्यूयोर्कमा गाइनोकलजिस्ट फिल्डमा काम गरेका डा.अलिसाले हालै यस्तै एक विषयमा अनुसन्धन गरेका छन् उनी भन्छन्, ‘आफुसँग आउने प्यासेन्टलाई बिना अण्डरवयर नै सुत्ने गर्न सुझाव दिने गरेको बताउँछन् । जसले गर्दा पसिना शरिरमा सुक्न पाउँदैन् । ब्याक्टेरियाहरु बच्ने मौका मिल्छ र शरिर चिलाउने इन्फेक्सन हुने जस्ता समस्याहरु देखा पर्छ ।’

विशेषत यस्तो समस्या बढी महिलाहरुमा हुने गर्छ । यो असर महिलालाई पिरियड समयमा देखिन्छ । त्यसकारण जसले राती नाङगो भएर सुत्न सक्दैन् त्यस्तो व्यक्तिले कटनको फराकिलो कपडा लगाएर सुत्दा राम्रो हुन्छ । यस्तै अर्का विज्ञ डाक्टर आइजेन भन्छन्, पुरुषहरुले अण्डरवयर पहिरिनु नपहिरिनुमा खासै केही असर गर्दैन् । राती सुत्दा पुरुषहरुले अण्डरवयर लगाएपनि प्रजनन क्षमतामा कुनै असर नगर्ने देखिएको छ ।

तर यो भन्दा अगाडी गरिएको अनुसन्धानमा उनले पुरुषहरुको लागिा पनि फराकिलो र टाइट अण्डरवयरले फरक पोर्ने बताएका थिए । पुरुषले टाइट अण्डरवयर प्रयोग गर्नाले पुरुषको सीमिने गुण बढी प्रभावित हुने देखिएको थियो । तर मेडिकल विशेषज्ञको अनुसार पुरुष वा महिलाले राती सुत्दा नाङ्गो भएर सुत्नु स्वास्थ्यको लागि फाइदाजनक हुने जानकारी दिएका छन् ।

बिना अन्डरवयर सुत्दा आफु र आफ्नो पार्टनरम इन्टीमेसी बढ्ने पाइएको छ । ब्राजिलमा गरिएको एक अनुसन्धानले खुल्ला समाज तैपनि १८ प्रतिशत महिलाअन्डरवयर लगाएर सुत्दा पनि ब्रिटेनको तुलनामा धेरै कम रहेको पाइएको छ । मेडिकल विज्ञको भनाइलाई सहि मान्ने हो भने रातको समयम बिना कपडा नै सुत्नु राम्रो हुन्छ ।

प्रकाशित : सोमबार, साउन २०, २०७६१२:३१

राति भुलेर पनि गर्नु हुँदैन यी ७ काम, हुन सक्छ खतरा !