आमिर खानकी छोरीले गरिन यस्तो बोल्ड फोटोशुट!

बलिउडका  मिस्टर  परफेक्सनिस्ट आमिर खानको छोरी  इरा खान अहिले आफ्नो लभ लाइफलाई लिएर चर्चामा छिन्।  इरा खान  लाइमलाइटबाट टाढा रहन मन पराउँछिन्।  यधपी उनको तस्विर उनको चर्चाको विषय बन्न पुग्छ ।

इराले  सोशल मिडियामा आफ्नो लेटेस्ट फोटोशूटको  फोटो शेयर गरेकी छन्। यो फोटोशूटको तस्विर  इराले  शेयर गरेकी हुन्।  २२ वर्षीय  इराले  रेड ब्रालेट र डेनिम शर्ट्स लगाएकी छन्। तस्विरमा इराको साथी पनि रहेकी छन्।  इराको  हेयरस्टाइलले पनि फ्यानको ध्यान खिच्यो। इराले कपालमा  मल्‍टीपल ब्रेड स्‍टाइल दिएकी  छन्। मिनिमल मेकअपले उनको लुकलाई परफेक्ट  बनाएको छ। यति मात्र नभई  एब्स फ्लन्ट गरेकी छन्  साथै उनले बेली बटन पियर्सिंग पनि फलन्ट  गरेकी छन्। तस्विर शेयर गर्दै इराले लेखिन् ,” को हौ तिमी ? “

इराको यो तस्वीर सोशल साइटमा निकै भाइरल भएको छ।  फ्यानले उनको तस्विरलाई निकै मन पराएको छ। केहि समय पहिले इराको  साथी  मिशाल कृपलानीसँगको डान्स भिडियो भाइरल भएको थियो।  इराले यो भिडियो सोशल साइटमा शेयर गरेकी थिइन्। इरा  आमिर खान र रीना दत्तको छोरी हुन्। उनी  सोशल मीडियामा निकै  एक्टिभ रहन्छिन्। बुबा आमिर जस्तै इरा पनि बलिउडमा कदम राख्न सक्छिन्। इरा अहिलेसम्म बलिउडमा आफ्नो काम सुरु गरेकी छैनन्।   आमिरले भनेका थिए  कि उनको छोरी इराको मनमा बलिउडको इन्ट्रीको बारेमा के चलिरहेको छ त्यो उनलाई थाहा छैन।  इरालाई फिल्म मेकिंग निकै मनपर्छ।

प्रकाशित : मङ्गलबार, साउन २१, २०७६०८:०९

१४ वर्षमा कस्ती भईन यी अभिनेत्री? ब्ल्याकमा निभाएकी थिइन् रानी मुखर्जीको भूमिका…