जेलबाट भाग्नको लागि कैदीले गरे छोरीको रुप धारण, तर…

ब्राजीलको  रियोमा  एक ग्यांगस्टारले जेलबाट भाग्नको लागि आफ्नो छोरीको रुप धारण गरेका थिए ।  तर उनि भाग्न असमर्थ भए । उनलाई पुलिसले पक्रन सफल भयो । सिल्वाको १९ वर्षीय छोरी उनलाई भेट्न  जेल आएकी थिइन् । यसै क्रममा उनले सिलिकन गर्ल मास्क लगाएका थिए। र नक्कली कपाल पनि लगाएका थिए।  उनी आफ्नो छोरीलाई जेलमा छोडेर फरार हुनेवालामा थिए। त्यसैक्रममा पुलिसले उनलाई आफ्नो हिरासतमा लिए ।

जेलको  सेक्रेट गार्डले भने अनुसार सिल्वाले लेडिज टिसर्ट,  नक्कली कपाल ,  टाइट जिन्स , सेतो स्यान्डल , कोट र चश्मा पनि लगाएक अत्हिये ।  सिल्वा पुरै तरिकाले केटि जस्तै देखिएका थिए । तर जेलबाट बाहिर निक्लिदा उनी केटा जसरी हिडीरहेका थिए।  त्यसपछि उनलाई गिरफ्तार गरिएको थियो ।

प्रकाशित : बुधबार, साउन २२, २०७६०९:०५

चुनावी वाचा पूरा नगरी घोटाला गर्ने नेताजीलाई महिलाको कपडामा बजार घुमाइयो, चारपाटे मुड्ने चेतावनी !