यस्ता पत्नीहरुले दिन्छन् आफ्ना पतिलाई हरेक प्रकारका सुख

हिन्दू धर्ममा महिला र पुरुष बीच हुने वैवहरिक सम्बन्ध निरन्तर चलिआएको परम्परा हो । विबाह भनेको दुई परिवारको मिलन मात्र नभई दुई हृदय बीच को मिलन हो । यी दुई हृदयहरु एकआपसमा मिल्न सके मात्र जीवन सहज हुने गर्छ । यदि यस्तो नभएमा यी जोडीको जीवनमा भूकम्प समेत आउन सक्छ ।

हिन्दु धर्मंमा पत्नी उनको पतिको महत्वपुर्ण भाग मानिने गर्छिन् ।धर्मशास्त्रमा, पत्नीलाई उसको पतिको शरिरको बाँया अंगको रुपमा हेरिने कुरा उल्लेख गरिएको छ । यसबाहेक पत्नीलाई पतिको अर्द्धांगिनी पनि भंनिने गर्छ जसको अर्थ ,पत्नी आफ्नो पतिको आधा अंग हो भन्ने बुझिन्छ ।

गरुडपुरणमा बताए अनुसार यदि पत्नी जो पत्नी आफ्नो घरको जिम्मेवारी बहन गर्न सक्षम् हुन्छिन र घरमा सबै सँग मिठो बोलि बोल्छिन भने त्यस घरका हरेक व्यक्तिहरु खुशी रहन सक्छन । हिन्दु परम्परा अनुसार बुहारीलाई घरको लक्ष्मीको रुपमा समेत हेरिने गरिन्छ । बुहारीले घरभित्र सबैलाई खुशी बनाउन सक्छिन् भने उनले घरलाई स्वोर्ग बनाउन सक्छिन् ।

गरुडपुरण मा यस  सबन्धको बारेमा  एक श्लोकको माध्यम बाट ब्याख्या गरिएको छ । कि “सा भार्या या गृहे दक्षा, सा भार्या या प्रियंवदा, सा भार्या या पतिप्राणा सा भार्या या पतिव्रता”,यो श्लोक बाट क् बुज्न सकिन्छ भने असल पत्नी भनेको त्यो हो जो आफ्नो घरको काममा सक्षम हुन्छिन । उनि सबैको प्यारी हुन्छिन र पतिको जीवनमा सुख ल्याउन सक्छिन् । यदी सबै पत्नीले यी कुराहरु बुज्ने हुन् भने उनको र परिवारको जीवनमा आइपरेका समस्या समाधान देखि जीवनभर सुखी र खुशी रहन मद्धत मिल्ने हुन्छ।

प्रकाशित : बिहिबार, साउन २३, २०७६१३:०९

भोलि बिहानै मंगलले राशि परिवर्तन गर्दै : यी ३ राशिको भाग्यमा व्यापक असर, मिल्नेछ दुखै-दुख !