यी ३ राशीका पुरुषहरु हुन्छन् महिलाहरुको लागी सबैभन्दा असल श्रीमान् !

काठमाडौ । ज्योतिषी शास्त्रीका अनुसार राशीले पनि मानिसहरुको स्वभाव कस्तो हुन्छ भनेर थाहा पाइने बताउछन् । जसमा आज हामी ३ उत्कृष्ट राशीको बारेमा कुरा गदै छौ । यदि महिलाहरु असल जीवन साथीको खोजिमा हुनुहुन्छ भने कन्या , सिंह र मकर राशी भएका पुरुषहरु रोज्नुस् । दाम्पत्यि जीवन सुखमय हुनेछ । हेरौ

मकर राशी


यो राशी हुने पुरुषहरु आफ्नो परिवार र श्रीमतीप्रति सधै इमान्दार , बोल्ने ,कला र सकरात्मक सोचका कारण एकदमै उत्कृष्ट हुन्छन् । त्यस्तै यस राशी भएका पुरुषहरु वुद्धिमान , शिक्षित र समाज सेवाको भावना भएका हुन्छन् । जसले जहाँ गएपनि सम्मान पाउछन् ।

सिंह राशी


यदि असल श्रीमानको खोजीमा भएकी महिलाहरुलाई सिंह राशी भएको पुरुषहरु एकदम राम्रो हुन्छ । किनभने यो राशी भएका पुरुषहरु मिहेनती, आफ्नो काममा बफादार , कसैसँग पनि नडराउने र मिलनसार स्वाभावको हुन्छन् । त्यसैले यिनीहरुले आफ्नो श्रीमती र परिवारको निकै ख्याल गर्दछन् ।

कन्या राशी


कन्या राशी भएको पुरुष पाउने महिलाहरुको एकदमै भाग्यमानी हुन्छन् । किनभने यस राशी भएका पुरुषहरुमा बुद्धिमान, आकर्षक, बोलेर मन जित्ने खुबी हुन्छ । जसले आफ्नो श्रीमती र परिवारलाई सा सानो कुरा देखि जस्तोसुकै दुखमा पनि साथ दिन्छन् ।

प्रकाशित : शुक्रबार, साउन २४, २०७६१२:०३

भोलि शनिबार झुक्किएर पनि खरिद नगर्नुस् यी ५ वस्तु !