काठमाडौ । रूद्राक्षलाई आयुर्वेिदक औषधीमा रुपमा निकै महत्वपूर्ण मानिन्छ । किनभने यसले हाम्रो शरिरमा भएको विभिन्न रोगहरुको उपचार हुन्छ । त्यसैगरी रूद्राक्षको धार्मिक मान्यता अनुसार आफ्नै प्रकारको विश्वास पनि रहेको छ । त्यही मान्यता अनुसार यदि घरमा आफ्नो राशी अनुसारको रूद्राक्ष राख्यो भने धनको आर्जन, परिवारमा सुख शान्ति, व्यापारमा बृद्धी हुने विश्वास पनि रहेको छ । त्यसैले तपाईको पनि भाग्य चम्कन् सक्छ । जान्नुस् ,धन कमाउन कुन राशिले कस्तो रूद्राक्ष राख्ने ?
सुरुवातमा मेष राशी यो राशी हुने व्यक्तिहरुले ३ मुखी रूद्राक्ष राखेमा धन , सुख शान्ति हुने हुन्छ ।
दोस्रोमा वृष राशी यो राशी हुने व्यक्तिहरुले ६ मुखी रूद्राक्ष राखेमा लाभ हुन्छ । जसले गर्दा परिवारमा धन , सुख शान्ति प्रशस्त मात्रामा प्राप्त हुन्छ ।
तेस्रोमा मिथुन राशी यो राशी हुने व्यक्तिहरुले ४ मुखी रूद्राक्ष राखेमा धन , सुख शान्ति हुने हुन्छ । विचार गर्नुस् ।
चौथौमा कर्कट राशी यो राशी हुने व्यक्तिहरुले २ मुखी रूद्राक्ष राखेमा धन , सुख शान्ति हुने हुन्छ ।
पाचौमा सिंह राशी यो राशी हुने व्यक्तिहरुले १ मुखी रूद्राक्ष राखेमा लाभ हुन्छ । जसले गर्दा परिवारमा धन , सुख शान्ति प्रशस्त मात्रामा प्राप्त हुन्छ ।
छैटौमा कन्या राशी यो राशी हुने व्यक्तिहरुले ४ मुखी रूद्राक्ष राखेमा धन , सुख शान्ति हुने हुन्छ । त्यसैले भुलेर पनि अरु मुखी रूद्राक्ष नराख्नुस् ।
सातौमा तुला राशी यो राशी हुने व्यक्तिहरुले ६ मुखी रूद्राक्ष राखेमा लाभ हुन्छ । जसले गर्दा परिवारमा धन , सुख शान्ति प्रशस्त मात्रामा प्राप्त हुन्छ ।
आठौमा वृश्चिक राशी यो राशी हुने व्यक्तिहरुले ३ मुखी रूद्राक्ष राखेमा धन , सुख शान्ति हुने हुन्छ । त्यसैले भुलेर पनि अरु मुखी रूद्राक्ष नराख्नुस् ।
नवौमा धनु राशी यो राशी हुने व्यक्तिहरुले ५ मुखी रूद्राक्ष राखेमा धन , सुख शान्ति हुने हुन्छ ।
दशौमा मकर राशी यो राशी हुने व्यक्तिहरुले ७ मुखी रूद्राक्ष राखेमा लाभ हुन्छ । जसले गर्दा परिवारमा धन , सुख शान्ति प्रशस्त मात्रामा प्राप्त हुन्छ ।
एघारौमा कुंभ राशी यो राशी हुने व्यक्तिहरुले ७ मुखी रूद्राक्ष राखेमा धन , सुख शान्ति हुने हुन्छ ।
र अन्त्यमा मीन राशी यो राशी भएका मानिसहरुको लागी ५ मुखी रुद्राक्ष अति लाभदायक रहेको छ । किनभने ५ मुखी राख्दा आफुले सोचेको काम पूरा हुने र घरमा शान्ति पैदा भइ धन लाभ समेत हुन्छ ।