यी कलाकार माथि लागिसक्यो ब-त्कालारको आरोप, यी मध्ये एकले त बहिनी पर्नेलाई नै….

एजेन्सी- बलिउडका कलाकारहरु विभिन्न समयमा विभिन्न कारणहरुका कारण चर्चामा आउने गर्छन्। अझ बलिउडका कलाकारहरु माथि रहेको अदालती मुद्दाले भने संचार माध्यमको भने छुटै ध्यान तान्ने गर्छ। आज हामी यस लेखमा गम्भीर आरोप लागेका कलाकारहरुको बारेमा चर्चा गर्ने छौँ।

बलिउडका चर्चित निर्देशक मधुर भंडारकरलाई ब-लात्कारको आरोप लागेको थियो। उनी माथि प्रीती जैन नाम गरेकी एक मोडललाई करणी   गरेको आरोप भंडारकरलाई लागेको थियो।

फिल्म ‘वो लम्हे’ र ‘गैगस्टर’ मा देखिएका कलाकार शाइनी आहूजा माथि पनि ब-लात्कारको आरोप लागेको थियो। आफ्नै घरमा काम गर्ने नोकर्नीलाई ब-लात्कार गरेको आरोप लागेको कारण उनको बलिउड यात्रा सकिएको थियो।

केहि समय अगाडी मात्रै प्रख्यात अभिनेता जीतेन्द्र माथि पनि आफ्नै बहिनि पर्ने एक युवतीलाई ब-लात्कार गरेको आरोप लागेको थियो। जसलाई जीतेन्द्रले खण्डन गरेका थिए।

सलमान खानसँग चलचित्र वान्टेडमा देखा परिसकेका कलाकार इंदर कुमारलाई पनि ब-लात्कारको आरोप लागेको छ। बला-त्कार आरोप लागेकी उनको केहि समय अगाडी मात्रै निधन भैसकेको छ।

बला-त्कार भन्दा अन्य ग-म्भीर अपराध गरेको आरोप केहि चर्चित कलाकारहरु माथि पनि रहेको छ। चर्चित नायक सलमान खानलाई राजस्थानमा कालो हरिण मा-रेको मुद्दमा केहि समय अगाडी मात्रै जेल भएको थियो। अब संजय दत्तको कहानी त सबैलाई थाहा नै हुन सक्छ। मुम्बईमा भएको ब-म धमाकामा आरोपी पाइएको कारण उनले जेल सजाय पनि भुक्तान गरिसकेका छन्।

ऋतिक रोशन माथि पनि एक पटक अ-श्लिल मेल गरेको आरोप लागिसकेको छ । यस्तै शाहरुख खानलाई पनि आईपीएलको समयमा गर्दसँग हा-नाहान गरेको कारण मुद्दानै झेल्नु परेको थियो।

प्रकाशित : शुक्रबार, साउन २४, २०७६१३:५९

बलिउडमा प्रवेश गर्नु अगाडी यी ७ नायिकाको अन्तै थियो चक्कर ! हेर्नुस् कसको कोसंग थियो ?