बलिउडमा प्रवेश गर्नु अगाडी यी ७ नायिकाको अन्तै थियो चक्कर ! हेर्नुस् कसको कोसंग थियो ?

चलचित्रमा प्रवेश गरे पश्चात हरेक अभिनेत्रीको अफियरको हल्ला चल्ने गर्दछ। जुन सबै दर्शकले थाहा पाउने पनि गरेका छन। तर आज  हामी बलिवुडका यस्ता अभिनेत्रीको बारेमा कुरा गर्न जादै छौं जो चलचित्रमा प्रवेश पुर्व नै प्रेम सम्बन्धमा रहेका थिए।

दीपिका पादुकोण
बलिवुडकी सफलअभिनेत्री दीपिका पादुकोण हाल अभिनेता रणवीर सिंहका साथमा सुखद दाम्पत्य जीवन बिताईरहेकी छिन।  बलिवुडमा प्रवेश गर्नु पुर्व दीपिकाको निहार पांड्याका साथमा अफियर चलेको थियो।  यी दूइको भेट एक्टिंग स्कुलमा भएको र लामो समयसम्म डेट गरेका थिए।
Deepika Padukone

अनुष्का शर्मा

अनुष्का शर्माले चर्चित क्रिकेटर बिराट कोहलीका साथमा बिवाह गरेकी छिन। तर बलिवुडमा प्रवेश गर्नु पुर्व अनुष्काको र्याप मोडल जोहेब यूसुफका साथमा प्रेम सम्बन्धमा रहेकी थिइन्।

कंगना रौनत 
बलिवुड अभिनेत्री कंगना रौनत पनि अध्ययन सुमनको प्रेम सम्बन्धमा रहेकी थिइन्।  अध्ययन शेखर सुमनका छोरा हुन्।  यिनीहरुको सम्बन्ध लगभग १ वर्ष भन्दा बढी टिक्न सकेन।
Adhyayan Suman
आलिया भट्ट

चलचित्रमा प्रवेश गर्नु पुर्व स्कुलको समयमा आलिया अली दादारकर संगको प्रेम सम्बन्धमा रहेकी थिइन्।  तर चलचित्रमा प्रवेश गरे पश्चात उनि अलीसंगको सम्बन्ध देखि  टाढा रहेकी छिन।

सोनाक्षी सिन्हा

सोनाक्षी पनि आदित्य श्रॉफका साथमा २ बर्ष लामो प्रेम सम्बन्धमा रहेकी थिइन्।  अन्तत आदित्यले टिभी एक्ट्रेस मेघा गुप्ताका साथमा बिवाह गरेका छन।

Sonakshi Sinha

जैकलीन फर्नांडिस

जैकलीन लामो समयसम्म बहराइनका प्रिन्स हसन बिन रासिद अल खलीफाकासंगको सम्बन्धमा रहेकी थिइन्। खालिफा पश्चात साजिद खानको ब्रेकप  दोस्रो पटक भएको हो।

प्रियंका चोपडा 

चलचित्र क्षेत्रमा प्रवेश गर्नु भन्दा पहिले प्रियंकाअसीम मर्चेंटसंग केहि नजिक रहेकी थिइन्। मिस वर्ल्ड भए पछि प्रियंका असिमसंग टाडिएकी हुन्।

-एजेन्सी

प्रकाशित : शुक्रबार, साउन २४, २०७६१४:००

मनमा बस्ने यी ३ युवतीहरुलाई सलमानले दिएका थिए करोडौं पर्ने कार ! [मूल्य सहित]