बिहारमा सरकारी बैठकमा अब पेस्ट्री-बर्गर नभई भुजा र फलफुल खानेछन् मन्त्रि- अधिकारी

राज्यमा  सरकारी बैठकमा मन्त्री देखि  अधिकारीसम्म अब भुजा र फलफुल खाएको  देख्न सकिन्छ।  सरकारले बैठकमा रेस्टुरेन्टको महँगो नास्ता र जंक फुडको साथसाथै प्लास्टिक बोतलको पानी उपयोग गर्न पनि रोक लगाएको छ। खानाको  की बर्बादी रोक्न यो कदम उठाईएको हो।

पेस्ट्री, बर्गर, पेटीज र स्यान्डविचको सट्टामा मन्त्रि- अधिकारीले फलफुल भूजा, बिस्कुट  र सरकारी क्यान्टिनमा बनेको मिठाई वा निम्की खानेछन्। आइतबार  मुख्य सचिव दीपक कुमारले  विभागीय प्रधान सचिवलाई यो कुरा पालना गर्ने आदेश दिएका छन्। मुख्य सचिवले भने कि मन्त्री र अधिकारी जंक फूडलाई बेवास्ता गर्छन्। त्यसैले बैठकमा नास्ताको रुपमा यही खानेकुरा प्रयोग हुनेछ।

 

प्रकाशित : सोमबार, साउन २७, २०७६०७:१३

‘लेकिमा’बाट ४४ नागरिकको मृत्यु, १६ जना अझै बेपत्ता !