उम्रिदै तीन पात : यी बलिउड कलाकारले सानै उमेरमा गरेका थिए वयस्कले गर्ने यस्तो काम

एजेन्सी- मानव वयस्क हुँदै गएपछि शारीरिक र मानसिक रुपमा परिपक्क हुँदै जान्छ। यस्तै परिपक्कतासँगै  शरीरमा हुने जैविक परिवर्तनको कारण शारीरिक सम्पर्कको इच्छा क्रमिक रुपमा बढ्दै जाने हुन्छ ।

यसै बीच सानो उमेरमा नै कुमारीत्व गुमाउने बलिउड कलाकारहरु बारे यहाँ चर्चा हुँदैछ। सानै उमेरमा पहिलो पटक शारीरिक सम्बन्ध राखिसकेका बलिउडका कलाकारहरु निम्न उल्लेखित छन्।

सनी लियोनि

अश्लिल चलचित्र क्षेत्रबाट उत्रिएका बलिउडमा आफ्नो ठाउँ बनाउन सफल भएकी नायिकालाई बलिउडमा कामुकताको कारण चिनिने गरिन्छ। उनले एक अन्तर्वार्तामा बताए अनुसार उनले आफ्नो ११ वर्षको उमेरमा पहिलो पटक केटासँग चुम्बन गरेकी थिइन्। उनले पहिलो पटक शारीरिक सम्बन्ध १६ वर्षको उमेरमानै बनाएको बताउँदै आएकी छिन्।

शिल्पा शेट्टी

शिल्पा शेट्टी बलिउडकी सुन्दर र फिट अभिनेत्री मध्ये एक हुन्। २००७ मा उनले ब्रिटिश रियलिटी शो बिग ब्रदर जितेकी थिइन्। त्यस शोमा पहिलो पटक कुन उमेरमा सम्बन्ध राख्नुभयो भन्दै सोधेको प्रश्नमा आफूले २२ वर्षको उमेरमा पहिलो पटक सम्बन्ध राखेको बताएकी थिइन्।

रणवीर सिंह

रणवीर सिंह प्राय आफ्नो अजिव व्यक्तित्वको कारण चर्चामा हुने गर्छन्। उनी यौ नका बारेमा सबै भन्दा धेरै खुलेर कुरा गर्ने गर्छन्। उनले एक अन्तर्वार्ताको क्रममा आफूले १२ वर्षको उमेरमा पहिलो पटक शारीरिक सम्पर्क राखेको बताएका थिए।

भिना मलिक

बलिउडमा मात्र नभई टेलिभिजनमा पनि काम गरेकी विना मलिकले १७ वर्षको उमेरमानै पहिलो पटक सम्बन्ध राखेको बताउँदै आएकी छिन्।

रणवीर कपूर

अहिले अलिया भट्टसँगको प्रेम सम्बन्धको कारण चर्चमा रहेका रणवीर कपूरले १५ वर्षको उमेरमानै पहिलो पटक शारीरिक सम्पर्क गरेका थिए।

प्रकाशित : सोमबार, साउन २७, २०७६०९:३४

यी हुन्, बलिउड ३ हिरोइन, जोसँग छ आफ्नै प्लेन: बिदा मनाउँन आफ्नै जेटमा जान्छन् सरसर…