पोखरामा भिषण आगलागी !

काठमाडौँ – पोखराको न्युरोडमा मंगलबार अपराह्न भिषण आगलागी भएको छ।

पोखराको न्युरोड स्थिति भाटभटेनी सुपरमार्केट अगाडी रहेको नर्व दुर्गा फनिचरमाबाट शुरु भएको आगलागी अन्य पसलमा समेत सलिकिएपछि आलोले ठूलो रुप लिएको छ।

आगलागी करिब साँझ साढे चारबाट शुरु भएको बताइएको छ भने अहिले सम्म आगोले ४ वटा पसलमा क्षति पुर्याइसकेको छ। आगलागी भएको स्थानमा पुगेका ४ वटा दमकलले आगो निभाउने प्रयास गरिरहेका छन्।

प्रकाशित : मङ्गलबार, साउन २८, २०७६११:३२

स्थानीय तहमा विदेश भ्रमण आतंक : सबै भन्दा धेरै विदेश जानेमा विद्यासुन्दर, रेणु दाहाल पनि !