आमाबाबूले लुकाएर राखेको भिडियो हेर्दा १५ वर्षिय छोरीलाई भयो ठूलो पछुतो

एजेन्सी । वर्षौसम्म लुकाएर राखेको भिडियो क्यामेरा हेरेकी एक किशोरीलाई ठूलो पछुतो लागेको छ । किशोर अवस्थामा हुँदा भएको यो घटनाको कारण ती महिला कयौँ रात निदाइनन् । त्यतिमात्र हैन् उनले बाबू आमासँग राम्रोसँग बोलचाल समेत गरिनन् ।

ती किशोरीले १५ वर्षको उमेरमा आफ्नो आमाबाबूको कोठामा लुकाएर राखेको भिडियो क्यामेरा भेटिन् । त्यो क्यामेरा भेटेपछि यस्तो दृष्य देखिनकी त्यो उनको जीवनको सबैभन्दा ठूलो पछुतो बन्यो । उनले त्यो अनुभव एक ममामिया नामको एक अस्ट्रेलियन वेबसाइटलाई दिएकी हुन् ।

सन् १९९० को दशकमा भएको यो घटना हुँदा १५ वर्षकी थिइन् । आफ्नो आमाबाबूले लुकाएर राखेको क्यासेट देख्दा उनलाई यहाँ केही लुकाएर राखेको हुन सक्ने आशंका भयो । त्यसपछि उनले त्यो क्यासेट हेर्ने निर्णय त गरिन् तर यसको केही समयमा नै उनलाई जीवनमा भुल्नै नसक्ने  पछुतो लाग्यो ।

उनले भिडियोको सुरुमा एक नग्न तस्वीर देखिन । जुन व्यक्तिले क्यामेरा मिलाइरहेका थिए । त्यसपछि ती व्यक्ति एक महिलाभएको ठाउँमा पुगे । त्यसपछि दुवैजना यौ’न क्रियाकलापमा लिप्त बने  । त्यतिबेलासम्म उनीहरुको अनुहार देखिएको थिइन् । उनले यो भिडियो पुरै हेरिसक्दा पनि उनले हेरेको जतिपनि पो’र्न भिडियोहरु रहेका छन् त्यो भन्दा कम उत्तेजक लाग्यो त्यसकारण भिडियो हेर्दै गइन् ।

त्यसपछि ती दुवैजना उभिए भिडियोमा भएको दुवैजनाको भिडियो हेरिन त्यसपछि उनलाई नराम्रो झड्का लाग्यो । उनी चिच्याएर आत्तिदै भिडियो बन्दा गर्न पुगिन् । जति बेला उनले प्लेयर बन्द गरिन त्यतिबेलासम्म धेरै ढिलो भइसकेको थियो । खास कुरा के थियो भने उनको माता पिताले उक्त भिडियो आफ्नै लागि बनाएका थिए ।

उनीहरुले आफ्नै पो’र्न भिडियो खिचेर टेप बनाएर राखेका थिए । उनको अनुसार बाबूआमाले बर्षौदेखि यो भिडियो लुकाएर राखेको हुन सक्छ । यो भिडियो देखेपछि उनलाई कयौ रात निन्द्रा परेन । भिडियो हेरेपछि बाबूआमासँग गर्ने ब्यवहार नै फरक भयो । उनी भन्छिन् अहिले त्यो समय सम्झिदा निकै हाँसो लागेर आउँछ ।

प्रकाशित : मङ्गलबार, साउन २८, २०७६१२:१२

यी हुन् दुनियाँका अनौठा पुल : जुन देख्दा एक पलको लागि थामिन्छ सास, कोही त डरले काँप्छन् थरथर