यी ३ अक्षरबाट नाम शुरु हुने पुरुषहरु जहिले पनि श्रीमतीलाई दबाएरै राख्न खोज्छन् !

विवाह पछि सम्बन्ध बिग्रनाले धेरैको जीवनमा नराम्रो असर पर्न जाने गर्छ। श्रीमान-श्रीमती बीच आपसमा समझदारी हुन अपरिगार्य मानिने गर्छ। भन्ने गरिन्छ कि श्रीमान आगो भए श्रीमती पानि हुनु पर्छ। तर दुवै जनाको रिस बराबर भएमा भने कहिले पनि सम्बन्ध राम्रो हुँदैन। आज हामी यस लेखमा केहि अक्षरबाट नाम शुरु हुने पुरुषहरुको बारेमा जानकारी दिनेछौ, जो अत्याधिक रिसाउने गर्छन्।

C बाट नाम एस् शुरु हुनेहरु

यस अक्षरबाट नाम शुरु हुने पुरुषहरु झगडालु स्वभावका हुने गर्छन्। साथै रिसको मामलामा पनि धेरै अगाडी हुनाले आफ्नो प्रेमीसँग सानो-सानो कुरामामा क्रोधित हुने गर्छन् । धेरै जसो सानो कुरामा पनि लडाई गर्न पछि नहट्ने हुँदा यस प्रकारक पुरुषहरुसँग प्रेमीलाई खुशी बनाउन असमर्थ हुन्छन्।

L बाट नाम शुरु हुनेहरु

यस अक्षरबाट नाम शुरु हुने पुरुषहरु केहि नसोची छिट्टै प्रतिक्रिया जनाउने गर्छन् भने आफ्नो कुरा माथि पार्नको लागि आफ्नो आवाजको सहारा लिने गर्छन्। जसको कारण झगडा पनि सजिलै पर्ने गर्छ। साथै आफ्नो प्रेमिलाई पनि रिस देखाउने यस प्रकारका पुरुषहरुको बानि रहेको हुन्छ।

P बाट नाम शुरु हुनेहरु

आफ्नो प्रेमी अथवा श्रीमतीको जे पनि कुरामा असहमति जनाउने हुँदा यस प्रकारका पुरुषहरुलाई क्रुद्ध पनि मानिने गरिन्छ। आफ्नो पत्नीको कुनै पनि सल्लाह नचाहने हुँदा आफ्नो श्रीमतीलाई जहिले पनि आफ्नो नियन्त्रणमा राख्नको लागि रिस देखाउने गर्छन्।

प्रकाशित : मङ्गलबार, साउन २८, २०७६१२:१९

घरमा सुख शान्तिका लागि छोरीलाई यी दिनहरुमा माइती बोलाउनुहोस् ! लाभै-लाभ मिल्नेछ !