एजेन्सी- भन्ने गरिन्छ की तस्विर आफै बोल्छ। यसको अर्थ यो हैन कि तस्विरले आवाजनै निकाल्न सक्छ। तस्विरले आवाज निकाल्ने नभई तस्विरले भावनात्मक रुपमा भने सम्पूर्ण कुरा बुझाउने क्षमता राख्ने गर्छ। एकै तस्विरले धेरै कहानी बताउन सक्छ।
पछिल्लो समय सामाजिक संजालको प्रयोग यति बढेको छ की सामाजिक संजाल प्रयोग नगर्ने व्यक्ति भेटिनै गार्हो भैसक्यो। सामाजिक संजाल मित्र, आफन्तहरुसँग जोडिनको लागि प्रयोग गरिन्छ। साथै सामाजिक संजाल रमाउने माध्यम समेत बनेको छ।
सामाजिक संजालमा धेरै प्रकारका तस्विरहरु भाइरल हुने गरेका छन्। अचम्म लाग्ने तस्विरहरुनै भाइरल हुने गरेका छन्। आज हामी तपाईलाई केहि सामाजिक संजालमा भाइरल भएका केहि तस्विरहरु देखाउने छौ। यी तस्विरहरुले पक्कै हाँस्न तपाईहरुलाई बाध्य बनाउनेछ।
के भयो ? कसरी भयो ? भन्दै सोधेर सबैले हैरान पारेपछि युवकले निकाले जुक्ति ! उनको जुक्ति मज्जाको छैन त ?
फकाई-फकाई बोलाएर सजाय दिने यी आमाको जस्तो जुक्ति त सबै आमाले लगाउनु हुन्छ होला नि है ?
केहि सिक्नुस् ! फोनको स्पीकरलाई लाउड स्पीकर बनाउने मज्जाको जुक्ति यो भन्दा अर्को सायदै हुन सक्ला !
देख्नुभयो त ? आइफोनलाई के-के काममा उपयोग गर्न सकिन्छ !
यो कामको लागि इंजिनियरलाई सलाम गर्न पो मन लाग्यो !
“काग वाला” को पैसा कमाउने जुक्ति !
बालिकाको जुक्ति कस्तो लाग्यो ?
याद गरिराख्नुस् है ! तपाईलाई पनि काम लाग्न सक्छ यो जुक्ति !
जे छ त्यसको सदुपयोग गरौं !
सबैले जानेकै छ नि यो जुक्ति त ! खासै केहि नौलो देखिएन भन्ने त लागेन ?
झुक्किनु होला ! यो स्प्राइट नभई काक्रो हो !
यी युवक न मोबाइल छोड्न सक्छन् न त खानानै ! तपाईलाई पनि काम लाग्न सक्छ है यो जुक्ति !
सायद टाउकोमा लगाउने नयाँ टोपी आएछ जस्तो छ बजारमा !