महिलाका वक्षस्थल र निप्पलबारेका ६ रोचक तथ्य यस्ता छन्

महिलालाई उसका वक्षस्थलहरुले आकर्षण तथा सुन्दरतामा निकै महत्वपूर्ण भूमिका खेल्छन् । अध्ययनले के समेत देखाईसकेको छ भने युवतीसँग भेट हुँदा ८० प्रतिशत पुरुषहरुको पहिलो हेराई सिधै युवतीको वक्षस्थलमा पर्छ । शारीरिक सम्बन्धमा पनि वक्षस्थलको भूमिका ठूला नै रहने गर्दछन् । त्यसमा पनि निप्पलको भूमिका अझ महत्वपूर्ण हुन्छ । यहाँ महिलाको वक्षस्थल र निप्पलसँग सम्वन्धित केही रोचक तथ्यहरु प्रस्तुत गरिएको छ ।

तथ्य १ ः पुरुष पार्टनरले महिलाको निप्पललाई खेलाएर उत्तेजित बनाउने गर्छ । त्यसले महिलालाई मदहोश बनाइदिन्छ । यसबाट जोडीबीचको प्रेमको बन्धन झन् बलियो हुन्छ । तर, निप्पललाई जथाभावि चलाउनु हुँदैन । महिलाको संवेदनशीलतालाई बुझेर कोमल हातले चलाउनुपर्छ ।

तथ्य २ ः महिलाको निप्पल उनीहरुका उत्तेजनाको एउटा केन्द्र हो । यसको वैज्ञानिक कारण छ । मस्तिष्कले जननेन्द्रिय उत्तेजना र निप्पलको उत्तेजनालाई उस्तै रुपमा बुझ्ने गर्छ ।

तथ्य ३ ः २० प्रतिशत महिलाहरु केवल निप्पलको उत्तेजनका भरमा चरमोत्कर्षमा पुग्न सक्ने भएकले त्यसैले तपाईं पनि आफ्नो पार्टनरलाई चरम आनन्द दिन चाहनुहुन्छ भने उनको निप्पलको भरपुर सदुपयोग गर्नुस ।

तथ्य ४ ः तीव्र निप्पल उत्तेजनाले महिलाको मस्तिष्कमा केही परिवर्तन ल्याइदिन सक्छ । कुनै पनि पुरुषले महिलालाई  सम्वन्धका लागि तयार पार्ने सबैभन्दा प्रभावकारी उपाय भनेकै निप्पललाई उत्तेजित तुल्याउनु हो ।

तथ्य ५ ः एक अध्ययनका अनुसार सँधै घोप्टो परेर सुत्दा वक्षस्थलको आकार त्रिग्रिन सक्ने भएकले कोल्टे फर्केर वा उत्तानो परेर सुत्नु उपयुक्त हुने अध्ययनको सुझाव छ ।

तथ्य ६ ः हालैको एक अध्ययनअनुसार महिलाको तुलनामा पुरुषले भित्री वस्त्रको विज्ञापन धेरै हेर्छन् र ब्रा बिक्री गर्ने वेबसाइटमा छिर्छन् ।

प्रकाशित : बिहिबार, साउन ३०, २०७६१३:५९

हप्तामा कहिले अनि कति पटक कपाल धुनु आवश्यक छ , जानिराखौं