हप्तामा कहिले अनि कति पटक कपाल धुनु आवश्यक छ , जानिराखौं

यो प्रश्न सम्भवत सबैलाई उठ्न सक्छ कि वास्तवमा कपाल हप्तामा कतिपटक नुहाउदा राम्रो हुनेछ।  कतिपय मानिसहरु हप्तामा २ या त एक पटक त कतिपयले  दिनको एक पटक समेत नुहाउने गरेका छन। यसका साथै कोहिकोहिले त हरेक दिन श्याम्पू संगै कन्डिसनरको प्रयोग गर्ने गरेका छन।  तर कपाल धुने पनि केहि सहि नियम र समय हुने गरेको छ , आखिर कहिले अनि हप्तामा कतिपटक नुहाउनु आवश्यक छ त

बाक्लो अनि कर्लि कपाल भएकाहरुका लागि लामो समय सम्म कपाल नाधुदा पनि उपयुक्त हुन्छ जबकी पातलो र स्ट्रेट कपालको तुलनामा यी सबै व्यक्तिको कपाल पिच्छे निर्भर गर्दछ।बाक्लो कर्ली कपाल भएकाहरुले हरेक दिन कपाल नधुनु नै उपयुक्त हुनेछ।

ओयली कपाल भएका व्यक्तिहरुले हप्तामा २ पटक कपाल धुनु आवश्यक छ।  यस्ता मानिसहरुले यदि दिनहु नुहाएमा कपालको जराको तेल सोसिने र रुखो हुने हुन सक्छ। ओयली कपालका लागि ड्राई श्याम्पुको प्रयोग गर्न सकिन्छ।

यसरी कपालको सहि समय र सहि नियम अपनाई हेरचाह गर्नाले कपालमा उचित पोषण  पुग्ने र आकर्षक देखिन्छ।

 

प्रकाशित : आइतबार, भदौ ०१, २०७६०६:५३

गाईको र भैंसीको दूधमा कुन बढी पौष्टिक ? कसले कस्तो दूध पीउने ? [जानकारी सहित]