बिना बेच्नका लागि अब कस्तुरी पाल्न पाइने

बिना बेच्नका लागि अब कस्तुरी पाल्न पाइने भएको छ । बिनाका लागि जंगलमा संरक्षित जनावर कस्तूरीको सिकार भइरहेको बेला अब जंगली कस्तुरीलाई नै पालेर त्यसबाट फाइदा लिन सकिन्छ । आजको कारोबार दैनिकमा दिलबहादुर केसीले समाचार लेखेका छन् ।

कस्तूरी पाल्नका लागि गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले आह्वान गरेको छ । आफ्नो संरक्षण क्षेत्रभित्र कस्तूरी पाल्न चाहनेहरु कस्तूरी नै उपलब्ध गराउने भएको छ ।

कस्तूरी पाल्न चाहनेहरुका लागि अब आफ्नै क्षेत्र भित्र पाल्न दिने संरक्षण क्षेत्र आयोजना प्रमुख सत्यनारायण साहले बताए ।

प्रकाशित : शुक्रबार, पुष २५, २०७६०३:२९

आमाबाबुको खातामा रकम जम्मा गर्न निर्देशन, राष्ट्रिय सभाबाट पारित भयो यस्तो विधेयक