जानवी कपुरको फोटोशूटले इन्टरनेटमा मच्चाइन् खलबली, फ्यानहरु परे छक्क (तस्बिर सहित)

मुम्बई: अभिनेत्री जानवी कपुर अभिनयका साथै आफ्नो हटनेस र बोल्डनेसका लागि निकै प्रख्यात छिन्। ‘धडक गर्ल’ले सधै आफ्नो ड्रेसिङ  सेन्सका साथ फ्यानहरुको मन जित्ने गर्छिन्।

फिल्म लाइनमा आए पछि, जानवीको रूपमा धेरै परिवर्तनहरु देखियो। उनका तस्बिरहरुले प्रायः सोशल साइटमा तहल्का मचाउने गर्दछिन्।

भर्खर एक पटक फेरि, जानवीले आफ्ना तस्बिरहरुका साथ चर्चामा आएकी छिन्। वास्तवमा, जानवीले एक प्रसिद्ध म्यागजीनका लागि फोटोशूट गराएकी हुन्।

यस फोटोशूटका तस्बिरहरु अभिनेत्रीले उनको ईन्स्टा अकाउन्टमा पनि साझेदारी गरेकी छिन्। यी तस्वीरहरुमा जानवी निकै हट र बोल्ड शैलीमा देखा परेकी छिन्।

हेर्नुहोस् यी तस्बिर:

प्रकाशित : शुक्रबार, पुष २५, २०७६०६:०९

‘जवानी जानेमनबाट’को ट्रेलर सार्वजनिक, आलिया फर्नीचरवाला देखा परिन् यस्तो हट अवतारमा !